prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • स्वास्थ्यकर्मी संघ बाँकेद्वारा पत्रकार महासंघ र अन्जनी माता रसोईलाई आर्थिक सहयोग प्रदान
स्वास्थ्यकर्मी संघ बाँकेद्वारा पत्रकार महासंघ र अन्जनी माता रसोईलाई आर्थिक सहयोग प्रदान
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ १२, २०७८ बागेश्वरी पोस्ट
स्वास्थ्यकर्मी संघ बाँकेद्वारा पत्रकार महासंघ र अन्जनी माता रसोईलाई आर्थिक सहयोग प्रदान

नेपालगन्ज । स्वास्थ्यकर्मी संघ बाँकेले अन्जनी माता रसोई र नेपाल पत्रकार महासंघ बाँकेलाई आर्थिक सहयोग गरेको छ।

नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतको सकृयतामा स्वास्थ्यकर्मी संघ बाँकेमा आवद्ध स्वास्थ्यकर्मी लगायत पदाधिकारीहरुले भेरी अस्पताल परिसरमा रहेर २० रुपैयाँमा बिरामी तथा कुरुवालाई खाना खुवाइरहेको अन्जनी माता रसोईलाई १५ हजार रुपैयाँ सहयोग गरेका हुन्।

त्यस्तै बस्नेतकै सकृयतामा एम्बुलेन्स खरिद अभियानमा  लागेको पत्रकार महासंघ बाँकेलाई संघमा आवद्ध  कर्मचारीहरुले २७ हजार १ सय १५ रुपैयाँ सहयोग गरेको हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष टेक बहादुर केसी, जनस्वास्थ्य निरीक्षक बन्सेत,राप्तीसोनारीका स्वास्थ्य शाखा प्रमुख रनरैनापुरका स्वास्थ्य शाखा प्रमुख लगायत संघका पुर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो। उक्त रकम  आज भेरी अस्पताल परिसरमा अन्जनी माता रसोईलाई र पत्रकार महासंघमा उक्त रकम हस्तान्तरण गरिएको हो।

यस्तो बिषम परिस्थितिमा स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर कोरोना कहरमा अग्रपंक्तिमा काम गरिरहेको अवस्थामा आफ्नो तलब काटेर आर्थिक सहयोग गरेको प्रती बागेश्वरीपोस्टको तर्फबाट बिशेष धन्यवाद ।


प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १८:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’
पत्रकार ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’
सहयात्री नेपालद्वारा नीलसागर र क्यान्सर पीडित महिलालाई नगद सहयोग
सहयात्री नेपालद्वारा नीलसागर र क्यान्सर पीडित महिलालाई नगद सहयोग
रेन परियोजनाबारे विपद जोखिम व्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय परामर्श वैठक सम्पन्न
रेन परियोजनाबारे विपद जोखिम व्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय परामर्श वैठक सम्पन्न
दिवंगत आफन्तको सम्झनामा नेपालगन्जमा सामूहिक गाईजात्रा
दिवंगत आफन्तको सम्झनामा नेपालगन्जमा सामूहिक गाईजात्रा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP