नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अन्जनी माता रसोईलाई ट्रेड युनियन कांग्रेस बाँकेको सहयोग
अन्जनी माता रसोईलाई ट्रेड युनियन कांग्रेस बाँकेको सहयोग
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ १९, २०७८ बागेश्वरी पोस्ट
अन्जनी माता रसोईलाई ट्रेड युनियन कांग्रेस बाँकेको सहयोग

नेपालगन्ज ।  नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले अन्जनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डललाई आर्थिक सहयोग गरेको छ ।

भेरी अस्पतालमा उपचार गराइरहेका कोभिडका बिरामी तथा अन्य बिरामीका कुरुवालाई २० रुपैयाँमा प्रति छाक खाना खुवाइरहेको अन्जनी माता रसोईलाई नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले आज ५ हजार १ सय रुपैयाँ सहयोग गरेको हो । संकटको समयमा भेरी अस्पतालमा उत्कृष्ट सामाजिक कार्य गरिरहेको अन्जनी माता रसोईको कार्यलाई निरन्तरता दिन आर्थिक सहयोग गरिएको नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्र बहादुर बिकले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक मेयर उमा थापा मगरको उपस्थितिमा गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य सीता काफ्ले, नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष मुकुन्द अधिकारी, नेपाल ट्रेड युनियन कांग्रेस बाँके शाखाका सचिव बिक, नेपाल शिक्षक महासंघ बाँकेका अध्यक्ष पवन यादव, नेपाल शिक्षक संघ बाँके अध्यक्ष बिरेन्द्र यादव लगायत हुनुहुन्थ्यो । सहयोग रकम नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य काफ्लेले हस्तान्तरण गर्नुभएको थियो ।


प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP