नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोरियनपुर छिर्ने मुख्य सडकको मुखमै ठूलो भ्वाँङ, दुर्घटनाको जोखिम बढ्यो
कोरियनपुर छिर्ने मुख्य सडकको मुखमै ठूलो भ्वाँङ, दुर्घटनाको जोखिम बढ्यो
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार १, २०७८ बागेश्वरी पोस्ट
कोरियनपुर छिर्ने मुख्य सडकको मुखमै ठूलो भ्वाँङ, दुर्घटनाको जोखिम बढ्यो

नेपालगन्ज । नेपालगञ्जको वडा नम्बर १२ कोरियनपुर प्रवेश गर्ने मुख्य सडक भासिँदा दुर्घटनाको जोखिम बढेको छ । सुखेतरोडबाट भेरी प्राविधिक शिक्षालय हुँदै कोरियनपुर जाने मुख्य सडकको मुखमै भासिएर ठूलो भ्वाँङ परेपछि दुर्घटनाको जोखिम बढेको हो ।

कुसुम फिलिङ सेन्टरको छेउँको उक्त सडकको मुखमै ठूलो भ्वाँङ परेर दुर्घटनाको जोखिम बढेपछि स्थानीयले सडक मर्मतका लागि ध्यानाकर्षण गराएका छन् । रातिको समयमा दुर्घटना हुन थालेको स्थानीयको भनाई छ । सडक विग्रिएपछि कोरियनपुर क्षेत्रमा चार पाँग्रे गाडीहरु बैकल्पिक सडक भएर आउजाउ गरिरहेका छन् । शुरुमा सानो भ्वाङ भएपनि समयमै मर्मतसम्भार नगरिँदा अहिले सडक भत्किएर बिग्रिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले भ्वाँङ परेर आउजाउमा नै समस्या भएपछि नगरपालिका र सडक डिभिजन कार्यालयसंग मर्मतका लागि समन्वय गरिरहेको दाबी गर्नुभयो । उक्त सडक एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण भएको हो ।


प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP