नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेमा खुकुलो बनाउँदै फेरि एक साता थपियो निषेधाज्ञा
बाँकेमा खुकुलो बनाउँदै फेरि एक साता थपियो निषेधाज्ञा
RSG-2
पसल व्यवसाय ९ देखि ४ बजेसम्म खोल्न पाइने
बागेश्वरी पोस्ट
सोमबार, असार ७, २०७८ बागेश्वरी पोस्ट
बाँकेमा खुकुलो बनाउँदै फेरि एक साता थपियो निषेधाज्ञा

नेपालगञ्ज । बाँकेमा खुकुलो बनाउँदै फेरि एक साता निषेधाज्ञा थपिएको छ । कोभिड-१९ संक्रमणको दर क्रमशः घट्दै गएको देखिएपनि जोखिमको अवस्था अझै कायमै रहेकाले रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन बैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई बाँके प्रशासनले असार १४ सम्म निरन्तरता दिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एक/एक सातामा निषेधाज्ञा बढाउँदै लगेको छ । रेष्टुरेन्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा, विवाह, ब्रतबन्ध मृत्यु संस्कार लगायतका सामाजिक कार्यहरुमा बढीमा १५ जनासम्म सहभागी हुन पाउने, दैनिक उपभोग्य बस्तु लगायत अन्य पसल व्यवसायहरु विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइने गरी निषेधाज्ञा जारी गरिएको छ । वैकल्पिक सिकाईका माध्यमबाट हुने शिक्षण तथा सिकाई, भिडभाड नहुने उपाय अबलम्बन गरी सार्वजनिक निकाय, बिमा, बैंक तथा वित्तिय संस्थाबाट हुने सेवा प्रवाह, कृषि कार्य, उद्योग कलकारखाना, निर्माणस्थलमै श्रमिक कामदार रहने गरी निर्माण कार्यलाई निषेध गरिएको छैन ।

निषेधाज्ञामा शैक्षिक संस्था, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, क्यासिनो, दोहोरी, डान्सर, सैलुन तथा ब्युटी पार्लर, स्विमिङ पुल, जिमखाना, हेल्थ क्लब, पुजारीबाट हुने नित्य पूजा बाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि, यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 

No description available.


प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP