नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कालिमाटी गाउँपालिकाको ५२ करोड ३५ लाखको बजेट पारित
कालिमाटी गाउँपालिकाको ५२ करोड ३५ लाखको बजेट पारित
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ८, २०७८ बागेश्वरी पोस्ट
कालिमाटी गाउँपालिकाको ५२ करोड ३५ लाखको बजेट पारित

सल्यान । कालिमाटी गाउँपालिकाले आर्थिक वर्ष २०७८/२०७९ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित गरेको छ । गाउँपालिकाको १०औं गाउँसभाले आज नीति, कार्यक्रम र बजेट पारित गरेको हो ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्री केसीले हिजो आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सभामा पेश गर्नुभएको थियो । उक्त नीति कार्यक्रम सभाले दफावार छलफल  हिजो नै सर्वसम्मत रुपमा पारित गरेको थियो ।

आर्थिक वर्ष २०७८/२०७९ को नीति कार्यक्रम पारित भएपछि उपाध्यक्ष शहनशिला वली डिसीले सभामा पेश गर्नुभएको आर्थिक वर्ष २०७८/२०७९ को कुल बजेट ५२ करोड ३५ लाख २० हजारको अनुमानित आयव्ययको बजेट आज सभामा प्रस्तुत गर्नुभएको थियो ।

उपाध्यक्ष डिसीले प्रस्तुत गर्नुभएको बजेट आजै सर्वसम्मत रुपमा पारित भई दशौं गाउँसभा सम्पन्न भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनु भयो । उहाँका अनुसार नीति कार्यक्रम र बजेटले प्रमुख प्राथमिकता कोभिड १९ बाट रोजगारी गुमाएका र प्रभावित परिवारलाई कृषि तथा पशु क्षेत्रमा काम गर्न चाहनेलाई दिएको बताउनुभयो । यसका साथै बजेटले युवा रोजगारी सिर्जना गर्ने, शिक्षाको विकास र स्वास्थ्य सेवालाई पनि प्रमुख प्राथमिकता दिएको बताउनुभयो ।

'शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार, कालिकाटी गाउँपालिकाको मूल आधार' भन्ने प्रमुख नाराका साथ सल्यानको कालिमाटी गाउँपालिकाले सल्यान जिल्लाका १० वटा स्थानीय तह मध्ये सबैभन्दा पहिला नीति, कार्यक्रम र बजेट पारित गरेको हो ।


प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
नरैनापुरमा शिक्षक सरुवालाई कारण बनाई भ्रम फैलाउने प्रयास गरिरहेको देखिन्छ: अध्यक्ष शाह
नरैनापुरमा शिक्षक सरुवालाई कारण बनाई भ्रम फैलाउने प्रयास गरिरहेको देखिन्छ: अध्यक्ष शाह
'लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन्'
'लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन्'
ग्रामिण समुदायका महिला अझै हिंसा पीडित
ग्रामिण समुदायका महिला अझै हिंसा पीडित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP