नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेमा दुई महिनापछि यात्रुवहाक सवारी साधन गुडे
बाँकेमा दुई महिनापछि यात्रुवहाक सवारी साधन गुडे
बागेश्वरी पोस्ट
मंगलबार, असार १५, २०७८ बागेश्वरी पोस्ट
बाँकेमा दुई महिनापछि यात्रुवहाक सवारी साधन गुडे

नेपालगञ्ज । बाँकेमा आजदेखि यात्रुवहाक सवारी साधन गुडेका छन् । दुई महिनापछि आजदेखि सार्वजनिक तथा निजी सवारी साधन संचालन गर्न दिने निर्णय बाँके प्रशासनले गरेपछि सडकमा यात्रुबहाक सवारी साधन गुडेका हुन् । जोर विजोर प्रणालीका आधारमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएपछि आज विजोर नम्बर भएका गाडी चलेका छन् । जोर अंक भएको दिनमा जोर नम्बर प्लेटका सार्वजनिक तथा निजी सवारी साधन र विजोर अंक भएको दिनमा विजोर नम्बर प्लेटका सार्वजनिक तथा निजी सवारी साधन चल्न पाउनेछन् । 

बाँके प्रशासनले कोरोना संक्रमण घट्दै गएपनि जोखिम कायमै रहेको भन्दै हाललाई जोर–विजोर नम्वर प्रणालीबाट सार्वजनिक तथा निजी सवारी साधनहरु चल्न दिने निर्णय गरेको थियो । सवारी साधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने पूर्णरुपमा पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो । 

दोस्रो लहरको कोभिड–१९ को संक्रमण बढेपछि वैशाख १३ गतेदेखि बाँकेमा जारी निषेधाज्ञा खुकुलो बनाउँदै थप एक साता लम्ब्याएर असार २१ गतेसम्म पु¥याइएको छ । बाँकेमा पसल व्यवसाय सञ्चालनका लागि भने विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ । सरकारी कार्यालय, बैंक, वित्तिय संस्था भने यसअघि नै सञ्चालनमा आएका थिए । 


प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १२:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती सोनारीमा १० परिवारले पाए जग्गाधनी पुर्जा
राप्ती सोनारीमा १० परिवारले पाए जग्गाधनी पुर्जा
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP