prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सञ्चार विधेयक पुनर्लेखनको माग गर्दै लुम्बिनी सरकारलाई ज्ञापनपत्र
सञ्चार विधेयक पुनर्लेखनको माग गर्दै लुम्बिनी सरकारलाई ज्ञापनपत्र
banijya office
बागेश्वरी पोस्ट
आइतबार, असार २०, २०७८ बागेश्वरी पोस्ट
सञ्चार विधेयक पुनर्लेखनको माग गर्दै लुम्बिनी सरकारलाई ज्ञापनपत्र

नेपालगञ्ज । लुम्विनी प्रदेश सरकारले प्रदेश सभामा दर्ताका लागि हालै पठाएको सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पुनर्लेखन गर्न बाँकेका पत्रकारहरुले माग गरेका छन् । नेपाल पत्रकार महासंघ बाँकेले आज प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत् लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको नेतृत्वमा पुगेको पत्रकारहरुको एक टोलीले ज्ञापनपत्र बुझाएको हो ।

nepalgunj 081-082

महासंघ लुम्विनी प्रदेश समितिका उपाध्यक्ष शुक्रऋषि चौलागाईले विधेयकको प्रस्तावनादेखि अधिकांश धारा उपधारामा सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई डण्ड जरिवानादेखि जेल सजायसम्मको प्रावधान राखिएको बताउँदै तत्काल फिर्ता लिई पुनर्लेखन गर्न माग गर्नुभयो ।

महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, सल्लाहकार डक्ट धिताल, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायत अग्रज पत्रकार एवं आस्थागत संघसंगठनका अगुवाहरुले आजको व्यवस्था ल्याउनका लागि सञ्चार माध्यम र सञ्चारकर्मीहरुले हिजो खेलेको भूमिका चटक्क विर्सिएर मिडिया र मिडियाकर्मीहरुमाथि कानुनी डण्डा चलाउने सोच विधेयकमा प्रष्ट झल्किएको भन्दै तत्काल फिर्ता लिएर पुनर्लेखन गर्न माग गर्नुभएको थियो ।

महासंघ बाँकेका अध्यक्ष भण्डारीले विधेयक प्रदेशसभाबाट फिर्ता गरेर पुनर्लेखनको वातावरण मिलाउन माग गर्दै यो ज्ञापन बुझाइएको बताउनुभयो । अध्यक्ष भण्डारीले यही अवस्थामा अघि बढेमा थप आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्न बाध्य हुने चेतावनी समेत दिनुभएको छ ।


प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १५:५२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP