नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, मंसिर १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • पत्रकारको कार्ड बोकेर लागूऔषधको कारोबार, ब्राउनसुगरसहित ३ जना पक्राउ
पत्रकारको कार्ड बोकेर लागूऔषधको कारोबार, ब्राउनसुगरसहित ३ जना पक्राउ
बागेश्वरी पोस्ट
शनिबार, साउन ९, २०७८ बागेश्वरी पोस्ट
पत्रकारको कार्ड बोकेर लागूऔषधको कारोबार, ब्राउनसुगरसहित ३ जना पक्राउ

नेपालगञ्ज । बाँकेमा पत्रकारको कार्ड बोकेर लागूऔषधको कारोबार गर्ने भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् । बाँके प्रहरीले साउन ५ गते पक्राउ गरेको तीन जनालाई आज सार्वजनिक गरेको छ । ४३ ग्राम ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका हुन् । 

नेपालगंज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा लागूऔषध ब्राउन सुगरको खरिद विक्री भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगंज तथा लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले भारतको लखनउ बस्ने २८ बर्षका मुस्तकिम सिद्दिकी, भारत वहराइचका २८ बर्षर्कै मो.सलमान खान र नेपालगञ्ज-११ टाँगा स्टेशन बस्ने २२ बर्षका आजाद कवडियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

प्रहरी प्रबक्ता मधुसुदन न्यौपानेका अनुसार उनीहरु बसेको कोठाबाट ४३ ग्राम ब्राउन सुगर, ३ थान मोवाइल, दिल्ली क्राइम नेशनल न्यूजपेपर लेखेको सलमान खानको नाममा रहेको प्रेस कार्ड र डिजिटल काँटा (तराजु) १ थान सहित फेला पारी कानुन बमोजिम बरामद गेरर आवश्यक कारवाही एवम् अनुसन्धान अघि बढाइएको छ । 


प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १७:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
को-को सुरुङ खनेर भागेका थिए डोल्पा कारागारबाट ?
को-को सुरुङ खनेर भागेका थिए डोल्पा कारागारबाट ?
डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार
डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP