Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा पत्रकारको आवरणमा प्रहरीसंग पैसा बार्गेनिङ गर्ने आशिष मल्लसहित दुई पुगे हिरासतमा
बाँकेमा पत्रकारको आवरणमा प्रहरीसंग पैसा बार्गेनिङ गर्ने आशिष मल्लसहित दुई पुगे हिरासतमा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन १५, २०७८ बागेश्वरी पोस्ट
बाँकेमा पत्रकारको आवरणमा प्रहरीसंग पैसा बार्गेनिङ गर्ने आशिष मल्लसहित दुई पुगे हिरासतमा

नेपालगञ्ज । बाँकेमा पत्रकारको आवरणमा प्रहरीसंग बार्गेनिङ गर्ने दुई जना पक्राउ परेका छन् । नेपालगन्जमा कार्यालय रहेको एबिपी क्राइम न्यूज अनलाइन मिडियाका सञ्चालक आशिष मल्ल ठकुरी र राजन बैश्यलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरु विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । 

बैश्यले प्रहरीसंग 'तपाईंले पैसा लिइरहेको भिडियो मसंग छ’ भन्दै होटलमा बोलाएर एक लाख ६० हजार मागेपछि बैश्यसहित ठकुरालाई विहिबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको न्यौपानेले बताउनुभयो । बैश्यले सबैका सामु प्रहरीसंग क्यामेरा किन्नलाई १ लाख ६० हजार मागेको स्वीकारेका छन् । 

यसैबीच नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकार आचारसंहिताभित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारहरुलाई अपील गरेको छ । महासंघ बाँके शाखाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारिता पेशाको बद्नाम हुने गरी भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पेशाको हुर्मत लिने गरी भइरहेको अबाञ्छित क्रियाकलापको महासंघले घोर भत्सर्ना गरेको छ । 

'पत्रकार हौं भन्दै भन्सार, सीमा नाकाहरुमा जाने, मोवाइल क्यामेरा तेर्साउने, राती बिभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ गर्ने जस्ता कार्य गरेको भनी महासंघ बाँकेमा जनगुनासाहरु धेरै आएकाले त्यस्तो नगर्न र पत्रकार आचारसंहिताभित्र रहेर समाचार संकलन एवं प्रकाशन, प्रशारण गर्न सम्पूर्ण पत्रकारलाई नेपाल पत्रकार महासंघ बाँके अपील गर्दछ', विज्ञप्तीमा भनिएको छ । 

विज्ञप्तीमार्फत् पत्रकार हौं भन्दै धम्काउने, पैसाको  बार्गेनिङ  गर्ने जस्ता कार्यले बास्तविक पत्रकारको पेशागत एवं भौतिक सुरक्षामा समेत असर पर्ने र पेशा नै बद्नाम हुने भएकाले त्यसलाई रोक्न अत्यावश्यक भइसकेकाले यस्ता कार्य नगर्न सबैमा अनुरोध गरिएको छ ।

उता, नेपालगञ्ज ४ का वडा अध्यक्ष मो. सफिक बेहनाले यस्तो घिनलाग्दो कार्य गरेर पक्राउ परेका दुबै जनालाई कडा कारबाहीका लागि बाँके प्रहरीसंग आग्रह गर्नुभएको छ । बारम्बार यस्ता गलत प्रवृत्ति दोहोर्याउने, समाजमा पत्रकार बनेर आतंक सृजना गर्नेलाई प्रहरीले तह लगाउनै पर्ने अध्यक्ष बेहनाले भन्नुभयो । आफ्नो बारेमा समेत गलत समाचार प्रवाह गर्ने ठकुरीलाई प्रहरीले पक्राउ गर्दा न्याय मिलेको अध्यक्ष बेहनाले बताउनुभयो ।


प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP