नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सन्तानेश्वर मन्दिर प्रवेशद्वार र मन्दिर परिसरमा सरसफाई
सन्तानेश्वर मन्दिर प्रवेशद्वार र मन्दिर परिसरमा सरसफाई
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन २८, २०७८ बागेश्वरी पोस्ट
सन्तानेश्वर मन्दिर प्रवेशद्वार र मन्दिर परिसरमा सरसफाई

नरैनापुर(बाँके) । बाँकेको नरैनापुरस्थित पर्यटकीय स्थल सन्तानेश्वर महादेव मन्दिर प्रवेशद्वार र मन्दिर परिसरमा सरसफाई गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नरैनापुर गाउँपालिकाको सहयोगमा नमुना युवा क्लब नरैनापुर ६ बाँकेले सरसफाई गरेको हो । 

मन्दिर प्रवेशद्वार स्थल कोहला र मन्दिर वरिपरिको क्षेत्रमा क्लब आबद्ध २५ जना युवासंगै ४० जनाको सहभागितामा सरसफाई गरिएको क्लबका कार्यकारी निर्देशक एवम् सरसफाई कार्यक्रमका संयोजक अरुण कुमार यादवले बताउनुभयो । सरससफाईका लागि गाउँपालिकाले फरुवा, तसला, बेल्चा लगायत सहयोग गरेको थियो । 

पछिल्लो समय चर्चामा रहेको सन्तानेश्वर महादेव मन्दिर पुग्ने मानिसहरुको हिजोआज भीड नै लाग्ने गरेको छ । मन्दिर पुग्ने मानिसहरुले फालेका विभिन्न फोहर बढ्ने क्रम देखेर सरसफाई गर्नुपर्ने देखिएकाले सरसफाईको संस्कार बसाउन युवा दिवसको अवसरमा सरसफाई गरिएको यादवले बताउनुभयो । 

बाँकेको नेपालगञ्जदेखि हुलाकी राजमार्ग हुँदै करिब २५ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ कोहलादेखि करिब ८ किलोमिटर उत्तर पूर्व पहाडमा सन्तानेश्वर महादेवको मन्दिर अवस्थित छ । अहिले यो क्षेत्र आन्तरिक पर्यटकहरुको रोजाई बन्न थालेको छ । गाउँपालिकाले यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने गरी योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । 

फोटो फिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP