नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बालविवाह रोकथाम सम्बन्धि कार्यशाला गोष्ठी नरैनापुरमा सम्पन्न
बालविवाह रोकथाम सम्बन्धि कार्यशाला गोष्ठी नरैनापुरमा सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ २, २०७८ बागेश्वरी पोस्ट
बालविवाह रोकथाम सम्बन्धि कार्यशाला गोष्ठी नरैनापुरमा सम्पन्न

नरैनापुर (बाँके) । बाँकेको नरैनापुर गाउँपालिकामा सञ्चालित बालविवाह रोकथाममा सरोकारवालालको भूमिका सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ । 

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोग तथा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालको आयोजनामा ६ नम्बर वडा कार्यालय भोजपुरमा भएको गोष्ठीमा २५ जना सहभागी थिए । गोष्ठीमा जनप्रतिनिधि, कर्मचारी, धर्मगुरु, समाजसेवी, क्याटरिङ व्यवसायी, गाडी चालक, टेलरिङ व्यवसायी लगायतको सहभागिता थियो । 

गोष्ठीमा बालविवाह रोकथाममा सरोकारवालाले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गरिएको थियो । बाल विवाहमुक्त वडा/पालिका घोषणाका लागि सरोकारवालालाई प्रतिबद्ध बनाउने उद्देश्यका साथ गोष्ठी आयोजना गरिएको स्याक नेपालका बालविवाह रोकथाम परियोजना संयोजक जगदिश थापाले बताउनुभयो ।

गोष्ठीमा बालबालिका को हुन्, कुन उमेर समूहलाई बालबालिका भनिन्छ, नेपालको संविधान २०७२ को धारा ३९ मा भएको बालबालिकाको हक सम्बन्धि व्यवस्था, बालबालिका सम्बन्धि ऐन २०७५, बालविवाह के हो, बालविवाहले निम्त्याउने समस्या, बालविवाहका कारण र रोकथामका उपाय, बालविवाह रोकथाम र बाल विवाहमुक्त वडा/पालिका घोषणामा सरोकारवालाको जिम्मेवारी तथा भूमिका, वडा र पालिकालाई बाल विवाहमुक्त घोषणाका आधार लगायतका विषयमा पत्रकार नवीन गिरीले सहजीकरण गर्नुभएको थियो ।

त्यस अवसरमा सहभागीहरुबाट बालविवाह न्यूनीकरणका लागि कार्ययोजना तयार गराउनुका साथै प्रतिबद्धता संकलन गरिएको थियो । तालिममा वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रपाल सिंहले बालविवाह न्यूनीकरणका लागि सबैले हातेमालो गरेर संगसंगै अघि बढ्नुपर्ने बताउनुभयो । सरोकारवाला सबैको साझा प्रयासले मात्र बालविवाह जस्तो सामाजिक विकृतिलाई अन्त्य गर्न सकिने वडाध्यक्ष सिंहको धारणा थियो । उहाँले वड नम्बर ६ लाई बालविवाह मुक्त वडा बनाउन आफूहरु प्रतिबद्ध भएर लागेको बताउनुभयो ।

नरैनापुर गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कृष्णा कुमारी चन्दले बालविवाह मुक्त समाज निर्माणका लागि सरोकारवाला सबैको इमान्दार पर्यत्न जरुरी रहेको बताउनुभयो । तालिमको व्यवस्थापन स्याक नेपालका फिल्ड सुपरभाइजर त्रिभुवन प्रसाद यादवले गर्नुभएको थियो । नरैनापुरको ६ नम्बर वडालाई छिट्टै बाल विवाहमुक्त वडा घोषणा गर्ने तयारी थालिएको छ । 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP