नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • दाङबाट करोडौं मुल्यको कस्तुरीको बिनासहित दुई जना पक्राउ
दाङबाट करोडौं मुल्यको कस्तुरीको बिनासहित दुई जना पक्राउ
RSG-2
तीन थान चितुवाको छालासहित तीन जना पक्राउ
बागेश्वरी पोस्ट
सोमबार, भदौ ७, २०७८ बागेश्वरी पोस्ट
दाङबाट करोडौं मुल्यको कस्तुरीको बिनासहित दुई जना पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय  दाङले करोडौं मुल्य बराबरको  ३१ ग्राम दूई सय मिली ग्राम तौलको  कस्तुरीको बिना बरामद गरेको छ।
 पत्रकार सम्मेलनमा  दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घोराही उपमहानगरपालिका वडा नं १५ शहिद गेट स्थित होटेल टुडे प्लाजाबाट कस्तुरीको बिनासहित दूई ब्यक्तिलाई पक्राउ गरिएको बाताए।

एसपी काफ्लेका अनुसार कस्तुरीसहित पक्राउ पर्नेमा घोराही ७ का ३३ बर्षीय मोहन बुढा र  प्यूठान नगरपालिका वडा नं १ का २२ बर्षीय मदन केसी  रहेका छन् । उनीहरुलाई  गोप्य सूचनाको आधारमा हिजो साँझ  सोही  होटेलको कोठा नं २ बाट  कस्तुरीको बिनासहित बुढा र केसीलाई नियन्त्रणमा लिएको काफ्लेले बताए। त्यस्तै दाङमा पहिलो पटक कस्तुरीको बिना बरामद भएको हो।

त्यस्तै दाङ प्रहरीले  लमही नगरपालिका वडा नं  ९ अमिलियाबाट तीन थान  चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी दाङका अनुसार  चितुवाको छालासहित  पर्नेमा  पाटन नगरपालिका वडा नं ६  बैतडीका २० बर्षीय बिमल औजी, सोही स्थानका २८ बर्षीय प्रदीपकुमार बिक र २० बर्षकै हेमन्त औजी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय  र इलाका प्रहरी कार्यालय अमिलियाको  प्रहरी टोलीले  कोहलपुरबाट लमही तर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कार चेकजाँच गर्ने क्रममा तीन युवासहित   ७ फिट ६ इञ्च लम्बाई रहेका  तीन थान  चितुवाको छाला बरामद गरेको आजको पत्रकार सम्मेलनमा एसपी काफ्लेले बताए।

पक्राउ परेका सबैलाई आबश्यक कारबाहीका लागि डिभिजन कार्यालय दाङ बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।


प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP