prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँके प्रहरीलाई सफलता,साउनी कार्की हत्यामा संलग्न सन्तोष 'चाइनिज' पक्राउ
बाँके प्रहरीलाई सफलता,साउनी कार्की हत्यामा संलग्न सन्तोष 'चाइनिज' पक्राउ
banijya office
बागेश्वरी पोस्ट
सोमबार, भदौ ७, २०७८ बागेश्वरी पोस्ट
बाँके प्रहरीलाई सफलता,साउनी कार्की हत्यामा संलग्न सन्तोष 'चाइनिज' पक्राउ

नेपालगन्ज । वाइसिएल बाँकेका संयोजक प्रकाश कार्कीकी आमा साउनी कार्कीको हत्यामा संलग्न अभियुक्तलाई इलाका प्रहरी कोहलपुरले पक्राउ गरेको छ । हत्या गरेको अभियोगमा प्रहरीले कोहलपुर नगरपालिका १२ चप्परगौडी रामजानकी टोलका ३४ वर्षीय सन्तोष कुमार थापा (चाइनिज)लाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरले आज पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न अभियुक्त थापालाई सार्वजनिक गरेको हो ।

nepalgunj 081-082

गत श्रावण २ गते कोहलपुर नगरपालिका ११ एकता नगरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा ८२ वर्षीया कार्कीको हत्या भएको थियो । आफ्नै कोठामा सुतिरहेकी बृद्धा कार्कीको टाउकोमा धाराको हत्ताले प्रहार गरी हत्या गरिएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार सधैंजसो मादक पदार्थ, लागू औषध (गाँजा, कोरेक्स) र नाईट्रोभेट सेवन गर्ने थापाले चोरी गर्ने उद्देश्यले रातीको समयमा कार्कीको घरमा पसेको र पहिचान खुल्ने डरले बृद्धा कार्कीको हत्या गरेर फरार भएको बयान दिएका छन्  । खनालले कार्कीको हत्यामा प्रयोग भएको धाराको हत्ता, रिन्ची र पोष्टमार्टम रिपोर्टको आधारमा अनुसन्धान गर्दा अभियुक्तसम्म पुग्न सफल भएको बताउनुभयो ।

पोष्टमार्टम रिपोर्ट र प्राप्त प्रमाणका आधारमा थापाले नै कार्कीको हत्या गरेको डिएसपी खनालले बताउनुभयो । यसअघि पनि बिभिन्न आपराधिक घटनमा संलग्न रहेका थापाले कार्कीको हत्यापछि लिएर गएको सुनको गहना  भारतको रुपैडियाका राकेश बर्मालाई ७ हजार ५ सयमा बिक्रि गरेको स्विकार गरेको डिएसपी खनालले जानकारी दिनुभयो ।

खनालले थापालाई हदैसम्म कारबाहीको माग दावीसहित मुद्दा दायर गरिने बताउनुभयो । थापाकोे जेठ १० गते भरैयामा भएको सोही प्रकृतिका घटनामा समेत संलग्नता रहेको प्रहरीको भनाई छ ।


प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १८:३७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
लुम्बिनीमै पहिलोपटक सशस्त्र प्रहरीद्वारा राप्तीसोनारीमा 'समुदाय विपद् स्वयंसेवक' तयार
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
१०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित दुई जना पक्राउ
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
डुडुवाको चौफेरीबाट ५० ग्राम ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP