prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा लागूऔषधसहित एक महिला पक्राउ,अर्का फरार प्रतिवादी पक्राउ
बाँकेमा लागूऔषधसहित एक महिला पक्राउ,अर्का फरार प्रतिवादी पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ ७, २०७८ बागेश्वरी पोस्ट
बाँकेमा लागूऔषधसहित एक महिला पक्राउ,अर्का फरार प्रतिवादी पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले लागूऔषधसहित एक जना महिलालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी बाँकेको टोलीले आज दिउँसो  नेपालगन्ज वडा नम्बर ४ वसपार्कमा शंकास्पद तरिकाले हिडिरहेकी नाम्खा गाउँपालिका वडा नं.१ हुम्लाकी ३९ की खण्डु तामाङलाई चेक जाँच गर्ने क्रममा ६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।

 जिल्ला प्रहरी बाँकेका अनुसार उनको साथमा रहेको झोलाबाट ५ वटा वट्टा भित्र रहेको  एक हजार पाँच सय पन्ध्र ट्याव्लेट लागू औषध नाईट्राजेपाम समेत बरामद गरेको छ। 

पक्राउ परेकी तामाङसंग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

फरार प्रतिवादी पक्राउ 

जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी बाँकेका अनुसार पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ३ का ४० बर्षीय वसन्त लाल थारु रहेका छन्।थारुलाई जिल्ला अदालत बाँकेले २०७७/११/०५ गते बैंकिङ कसुर मुद्दामा ७ दिन कैद सजायका साथै ४ लाख ९ हजार ७ सय १० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। 

फैसला आए लगत्तै फरार रहेका थारुलाई जिल्ला प्रहरी बाँकेको टोलीले आज पक्राउ गरेर जिल्ला अदालत बाँकेमा बुझाएको बाँके प्रहरीले जानकारी दिएको छ।

 बाँके प्रहरी प्रमुखको रुपमा एसपी श्याम कृष्ण अधिकारी आययता फरार अपराधी,लागू औषध कारोबारी,अवैध तस्कर र अवैध सामाग्रीलाई धमाधम पक्राउ गर्दै आएका छन् ।


प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  २१:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP