नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सशस्त्र प्रहरी बागेश्वरी बाँके र बिओपी जमुनहाद्वारा अवैध सामाग्री बरामद
सशस्त्र प्रहरी बागेश्वरी बाँके र बिओपी जमुनहाद्वारा अवैध सामाग्री बरामद
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज १०, २०७८ बागेश्वरी पोस्ट
सशस्त्र प्रहरी बागेश्वरी बाँके र बिओपी जमुनहाद्वारा अवैध सामाग्री बरामद

नेपालगन्ज। सशस्त्र प्रहरीले  नेपालगन्जका दुई वटा अवैध  सिमा नाकाबाट भन्सार छली गरेर ल्याउदै गरिएका सामाग्री बरामद गरेको छ। 

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके र नेपालगन्ज भन्सारस्थित जमुनहा बिओपीबाट  खटिएको गस्ती टोलीले लाखौं रुपैयाँ बढीको भन्सार छली  गरेर ल्याउदै गरिएका लत्ताकपडा,सुर्तीजन्य सामाग्री लगायतका अवैध सामाग्री बरामद गरेको छ। 

सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट सशस्त्र प्रहरी  सहायक निरीक्षक तिर्थ भाटको  कमान्डमा   गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज  १५ पिपराबाट भारतबाट नेपालगन्ज तर्फ ल्याउदै गरिएका  १ लाख ५ हजार रुपैयाँ बराबरका  लत्ताकपडा,सुपर पावर सुर्ती लगायत अन्य किराना सामाग्री बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। भारतबाट अवैध सामाग्री ल्याइरहेका तस्करहरुले सशस्त्र प्रहरीलाई देख्नासाथ सबै सामाग्री छोडेर भारततर्फ फरार भएका थिए।   

जमुनहा बिओपीद्वारा पनि सामाग्री बरामद 

त्यस्तै नेपालगन्ज भन्सारस्थित सशस्त्र प्रहरीको जमुनहा बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक योगेन्द्र शाही  ठकुरीको कमान्डमा गएको टोलीले  नेपालगन्ज १५ टंकपसेरी नाकाबाट भारतबाट ल्याउदै गरेको १ लाख ९ हजार रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ। 
बिशेष सूचनाका आधारमा आज बिहान ११:४५ बजे  नायब निरीक्षक ठकुरीको कमान्ड  गएको टोलीले लत्ताकपडा, बच्चाका खेलौना र किराना सामाग्रीहरु बरामद गरेको हो। 

 सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके र जमुनहा बिओपीले बरामद गरेका सबै अवैध सामाग्रीलाई आजै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।


प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP