prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते
नेपालगन्जमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज १३, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्जमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते

नेपालगन्ज । नेपालगन्जमा मोटरसाइकलको ठक्करबाट एक जना पुरुष घाइते भएका छन् ।

गएराती साढे ९ बजेतिर नेपालगन्ज वडा नम्बर १० को कार्यालय अगाडि तीब्र गतिमा आएको भे १० प ५९६६ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । 

मोटरसाइकलको ठक्करबाट नेपालगन्ज १० आदर्शनगर बस्दै आएका लम्कीचुहा ४ कैलालीका अन्दाजी ५५ बर्षका पुरुष नारायण जोशी घाइते भएका हुन् । घाइतेको जोशीको टाउकोमा चोट लागेको छ । गणेशमान चोकदेखि ट्राफिक चोकतिर जाँदै गरेको उक्त मोटरसाइकलले बाटोको आफ्नै साइडमा हिंडिरहेका जोशीलाई ठक्कर दिई फरार हुन खोजेको मोटरसाइकललाई नियन्त्रणमा लिएको स्थानीयहरुले बताएका छन् ।

अहिले उनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई जिल्ला प्रहरी बाँकेले नियन्त्रणमा लिएको जानकारी दिएको छ । 

रातीको समयमा   सडकका पोलहरुमा बत्ती नहुँदा पनि एउटा दुर्घटनाको कारण बन्न पुगेको स्थानीयहरुले बताएका छन् । रातीको समयमा दुर्घटनामा मात्रै नभई अन्य कारणका लागि पनि सम्बन्धित निकायले सडकमा रहेका पोलहरुमा बल्बहरु जडान गर्न अनिवार्य रहेको स्थानीयहरु बताउँछन् ।


प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  ०८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP