नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • चाडपर्वलाई लक्षित गर्दै बाँके प्रहरीले निकाल्यो यस्तो सूचना !
चाडपर्वलाई लक्षित गर्दै बाँके प्रहरीले निकाल्यो यस्तो सूचना !
बागेश्वरी पोस्ट
बुधबार, असोज १३, २०७८ बागेश्वरी पोस्ट
चाडपर्वलाई लक्षित गर्दै बाँके प्रहरीले निकाल्यो यस्तो सूचना !

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले आउँदै गरेको विजया-दशमी, शुभ-दिपावली तथा छठ पर्वलाई लक्षित बिशेष सूचना जारी गरेको छ ।

चाडपर्वमा हुने संभावित घटनाबाट सजग र सतर्क रहन जिल्ला प्रहरी बाँकेले सम्बन्धितलाई बिशेष अनुरोध गरेको छ ।चाडपर्वमा आफू मात्र नभई अरुको पनि ख्याल राख्न जिल्ला प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी बाँकेले विजया दशमी, शुभ-दिपावली तथा  छठ पर्वको शुभकामना समेत दिएको छ ।

चाँडपर्वमा हुने घटनाबाट बच्न जारी गरिएको सूचना यस्तो छ !
१-यात्रा गर्दा वा अन्य जुन सुकै अवस्थामा पनि अपरिचित ब्यक्तिले दिएको कुनै पनि चिज बस्तु नखानुहोस् र नलिनुहोस् ।
२-मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔ र समाजमा हो-हल्ला तथा झै-झगडा नगरौ ।
३-यात्रा गर्दा कुनै समस्या आएमा नजिकैको प्रहरी कन्ट्रोल रुम, प्रहरी कार्यालय, ट्राफिक प्रहरी वा प्रहरीद्वारा स्थापित हेल्प डेक्समा सम्पर्क राखी सहयोग लिनुहोस् । 
४-सवारी साधनका सवारी चालकहरुले मादक पदार्थ सेवन नगरी सिमित गतिमा सवारी साधन चलाई सवारी दुर्घटना हुनबाट बच्न र बचाउनुहोस् । 
५-घर, टोल बाटो-घाटो तथा सार्वजनिक स्थानमा शंकास्पद बस्तु तथा ब्यक्ति देखेमा नजिकैको प्रहरीलाई जानकारी गराउनुहोस् ।
६-लामो समयसम्म घर छोड्नु परेमा छिमेकीलाई  वा नजिकैको प्रहरीलाई अनिवार्य जानकारी गराउनुहोस्  ।
७-चाँडपर्वको अवसर पारेर अनावश्यक गरगहनाको प्रदर्शन नगरौ तथा गरगहना लगाएर एक्लै हिडडुल नगर्नुहोस् ।
८-ठुलो परिणाममा पैसा बोकेर एक्लै हिडडुल नगरौ वा बैँकहरुबाट पैसा झिक्दा वा जम्मा गर्दा आर्थिक सुरक्षा सतर्कता अपनाउनुहोस् ।
९-कुनै पनि स्थानमा जुवा तास नखेलौ र नखेलाउनुहोस् ।
आतिसबाजी, प्रज्वलनशिल पदार्थ,पटका जस्ता बस्तु प्रयोग नगर्नुहोस् ।
१०-रातको समयमा सुत्नु अघि झ्याल ढोका राम्रो सँग बन्द गर्नहोस् ।
११-होटलमा बास बस्दा सुरक्षित स्थानको होटलमा मात्र बस्नुहोस् ।
१२-ठूलो स्वरको आवाज आउने साउण्ड, स्पिकर, बाजा बजाई ध्वनी प्रदुषण नगर्नुहोस् । 
१३-मनोरञ्जनको नाममा मादक पदार्थ तथा लागु औषध सेवन नगर्नुहोस् ।
१४-उद्योगपति, व्यापारीहरु र राजमार्गमा चल्ने सवारी साधनहरुबाट आर्थिक सहयोगको नाममा चन्दा संकलन, चिठ्ठा उपहार जस्ता गैर कानूनी कार्यहरुमा संलग्न नहुनुहोस् ।
१५-आर्थिक कारोबार हुने स्थानहरुमा चोरी, लुटपाट,ठगी डकैती हुन सक्ने भएकोले व्यक्तिगत सुरक्षमा सचेत हुनुहोस् ।
१६-बजारमा कृतिम अभाव, कालोबजारी, अस्वभाविक मुल्यवृद्धि जस्ता कार्य नगर्न हुन सम्पुर्ण उद्यमी, व्यापारी समुदायलाई अनुरोध ।
१७-कोभिड-१९ को जोखिमलाई न्यूनिकरण गर्न स्यानिटाईजर तथा मास्कको प्रयोग गर्ने तथा सामाजि दुरी कायम राख्नुहोस् । 

जिल्ला प्रहरी बाँकेले कुनै घट्ना घट्न गएमा तत्काल तल उल्लेखित सम्पर्क  नम्बरमा  सम्पर्क गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
प्रहरी कन्ट्रोल रुम : १००, ९८५८०९०११०
प्रहरी संचार कक्ष : ९८५८०९०९५५
कार्यालय प्रमुख : ९८५८०५५५५५


प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १३:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP