prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • बन्जी जम्पिङमा बाँकेका पत्रकारलाई ५० प्रतिशत छुट
बन्जी जम्पिङमा बाँकेका पत्रकारलाई ५० प्रतिशत छुट
banijya office
बागेश्वरी पोस्ट
बुधबार, असोज १३, २०७८ बागेश्वरी पोस्ट
बन्जी जम्पिङमा बाँकेका पत्रकारलाई ५० प्रतिशत छुट

नेपालगन्ज ।  पोखरास्थित बन्जी नेपाल एड्भेन्चर्स प्रालि  र  नेपाल पत्रकार महासंघ बाँकेबीच बन्जी जम्पिङ खेलका लागि पत्रकारहरुलाई छुट दिने बिषयमा सम्झौता भएको छ । पत्रकार महासंघ बाँकेले जिल्लाभरका  पत्रकारलाई   बन्जी जम्पिङ खेलका लागि छुट दिने बिषयमा सम्झौता गरेको हो ।

nepalgunj 081-082

पर्यटन प्रबर्द्धनका लागि नेपालगन्ज आइपुगेका एड्भेन्चरका प्रमुख र महासंघ अध्यक्ष दामोदर भण्डारीबीच मंगलबार बन्जी खेल खेल्न इच्छुक पत्रकारलाई ५० प्रतिशत छुट दिने बिषयमा सम्झौता भएको छ ।

सम्झौतामा  पोखरा पुगेर बन्जी जम्प गर्न चाहने बाँकेमा क्रियाशील पत्रकारहरुले पत्रकार महासंघ बाँकेबाट सिफारिस लिएर जानुपर्ने उल्लेख छ । सिफारिसका आधारमा पत्रकारहरुले तोकिएको मूल्य भन्दा आधा छुटमा बन्जी जम्प गर्न सक्नेछन्  ।

यो सम्झौताबाट  बिदा मनाउने क्रममा बन्जी खेल्न अभिरुची राख्ने पत्रकारलाई सहयोग त पुग्ने नै छ साथै पर्यटन प्रबर्द्धनका लागि नेपालगन्ज-पोखराबीच सामिप्यता बढाउन भइरहेका प्रयासलाई प्रोत्साहन गर्ने महासंघले विश्वास लिएको छ ।


प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १८:२२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
नेपालगञ्जमा पहिलोपटक 'एक्वापलुजा वाटर फेस्ट कार्निभल' हुने
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
राप्तीसोनारी डान्सिङ स्टारको उपाधि रोमनजन गहतराजलाई
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी...ले' भन्दै प्रमोद खरेलद्वारा नेपालगन्जमा हंगामा
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
प्रादेशिक महोत्सव: खुमन अधिकारीको गीतमा नाचे दर्शक
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP