नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कृषि अनुसन्धान खजुरामा कृषक दिवस मनाइयो
कृषि अनुसन्धान खजुरामा कृषक दिवस मनाइयो
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज १४, २०७८ बागेश्वरी पोस्ट
कृषि अनुसन्धान खजुरामा कृषक दिवस मनाइयो

खजुरा(बाँके) । कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँकेले धान बाली विशेष कृषक दिवस मनाएको छ । हरेक वर्ष सिजन अनुसार मनाउने गरेको अनुसन्धानले धान बाली विशेष कृषक दिवस मनाएको हो । कृषि अनसन्धान निर्देशनालय खजुराका निर्देशक अमर बहादुर पुनको अध्यक्षतामा भएको दिवस मनाउने कार्यक्रममा निर्देशनालय नजिकै रहेका जिल्लाका किसानहरुलाई बोलाएर धानका विभिन्न जात तथा विशेषताको बारेमा जानकारी गराइएको छ ।

धान बाली विशेष कृषक दिवसका प्रमुख अतिथि नेपाल कृषि अनुसन्धान परिषद्का बाली तथा बागवानी अनुसन्धान निर्देशक राम बहादुर केसीले हाससम्म नेपालमा १४४ जातका धान सूचीकृत भएकोमा २० प्रतिशत जातका धान मात्रै किसान माझमा पुगेको उल्लेख गरे । निर्देशक केसीले राम्रो जातका धान किसान माझमा पुग्न आवश्यक रहेको बताए । उनले किसान र बैज्ञानिक बीचको सम्बन्ध गाढा हुनुपर्नेमा जोड दिए । धान विशेष कृषक दिवसमा किसानलाई कृषि अनुसन्धान निर्देशनालय क्षेत्रमा प्रत्यक्ष अवलोकन गराई धानको बारेमा आवश्यक जानकारी गराइएको थियो ।

किसानहरुलाई निर्देशनालयभित्र हुने गरेका अन्य अनुसन्धानका गतिविधिहरु समेतको जानकारी र अवलोकन गराइएको निर्देशनालयका सूचना अधिकारी रविन गिरीले जानकारी दिए । कृषक दिवस मनाउने कार्यक्रममा कृषि व्यवसाय प्रर्वद्र्धन सहयोग तथा तालिम केन्द्रका निमित्त प्रमुख अमरराज शर्मा घिमिरेले कृषक र वैज्ञानिक बीचको भेटले कृषि अनुसन्धानका बारेमा जानकारी दिन सहज बनाएको बताए । कृषि वैज्ञानिकले गरेको अनुसन्धानका कार्यक्रम किसान माझमा पु¥याउन आवश्यक रहेको उनले बताए । उनले कृषि अनुसन्धानका कुरा किसानलाई जानकारी गराउन कृषक र वैज्ञानिक बीचको भेट गर्ने कार्यक्रम स्थानीय तहले पनि गर्नुपर्नेमा जोड दिए ।

कोसेबाली अनुसन्धान कार्यक्रम खजुराका संयोजक डा. राजेन्द्र दराईले धानबालीमा भएका अधिकांश जातहरु किसानले थाहा पाउन नसकेको बताए । किसानको रोजाईमा परेका जातहरुलाई अनुसन्धान गरेर रोग किरा सहन सक्ने, नसक्ने पत्ता लगाउन सकिने दराईले बताए । उनले धानको उत्पादनसँगै बजारको बारेमा समेत सोच्न आवश्यक रहेको उल्लेख गरे । 

किसानहरुलाई अनुसन्धानका फिल्ड अवलोकन तथा विभिन्न परिक्षण बारेमा जानकारी कृषि अनुसन्धान निर्देशनालय खजुराका बैज्ञानिक एस १ रामदास चौधरी, बैज्ञानिक एस १ डा.राम बहादुर खड्का, प्राविधिक अधिकृत वशिष्ठ आचार्य, प्राविधिक सहायक झरना उपाध्यायले गराएका थिए । 


प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP