Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • राधापुरमा चाडपर्वलाई लक्षित गर्दै बाँके प्रहरीले गर्यो अन्तरक्रिया कार्यक्रम
राधापुरमा चाडपर्वलाई लक्षित गर्दै बाँके प्रहरीले गर्यो अन्तरक्रिया कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज १६, २०७८ बागेश्वरी पोस्ट
राधापुरमा चाडपर्वलाई लक्षित गर्दै बाँके प्रहरीले गर्यो अन्तरक्रिया कार्यक्रम

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ मा चाडपर्वलाई लक्षित गरेर अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

प्रहरी चौकी राधापुरमा आज गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी बाँके प्रमुख एसपी श्यामकृष्ण अधिकारीले आउँदै गरेको  चाडपर्वमा हुन सक्ने सम्भावित अपराधिक घटना नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापन सम्बन्धमा कसरी सचेत रहने बिषयमा प्रष्ट पारेका थिए । 

एसपी अधिकारीले त्यहाँका जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय बासिन्दा लगायतका व्यक्तिहरुसँग सम्बन्धित प्रसङ्गमा कसरी प्रहरी र नागरिकले हातेमालो गरेर समाजलाई अपराधमुक्त र टोल-टोलमा शान्ति सुरक्षाको राम्रो व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा धारणा राखेका थिए । कार्यक्रममा जनप्रतिनिधि लगायत सबैले प्रहरीलाई सहयोग गर्नु नागरिकको कर्तब्य रहेकाले  सबैले प्रहरीको कार्यलाई साथ दिनुपर्ने कुरामा जोड दिएका थिए । 

कार्यक्रममा डिएसपी मधुसुधन न्यौपानेले प्रहरी जनाताको सुरक्षा र सेवामा सदैब तत्पर रहेकाले प्रहरीलाई  नागरिकको पनि साथ आबश्यक रहेको बताएका थिए । कार्यक्रममा स्थानीय बासिन्दा लगायत अन्य प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  २०:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP