नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जमुनाह नाकाबाट भित्रिने सबै नेपालीलाई कोरोना खोप लगाइँदै
जमुनाह नाकाबाट भित्रिने सबै नेपालीलाई कोरोना खोप लगाइँदै
RSG-2
सुरक्षा ब्यबस्था कडा पार्न सुरक्षा प्रमुखहरुको निर्देशन
बागेश्वरी पोस्ट
बिहीबार, असोज २१, २०७८ बागेश्वरी पोस्ट
जमुनाह नाकाबाट भित्रिने सबै नेपालीलाई कोरोना खोप लगाइँदै
फाइल फोटो

नेपालगन्ज । भारतबाट  रोजगारी गरी नेपालगन्जको जमुनाह नाका हुँदै  भित्रिने सबै नेपाली नागरिकलाई अनिबार्य कोरोना खोप लगाइने भएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल, नेपालगन्ज उपमहानगरपालिकाका उप-प्रमुख उमा थापा मगर, बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी र सशस्त्र प्रहरी बाँके प्रमुख एसपी अशोक बमले संयुक्तरुपमा जमुनाह नाकाको निरीक्षण गर्दै जमुनाह नाकालाई अझै ब्यबस्थित गर्न निर्देशन दिएका छन् । 

निरीक्षणका क्रममा प्रजिअ गेलाल र उप-प्रमुख थापा मगरले भारतबाट  रोजगारी गरेर जमुनाह नाका हुँदै भित्रिने सबै नेपालीलाई अनिबार्यरुपमा आजबाट जमुनाह नाकामा कोरोना खोप लगाउन ब्यबस्था मिलाइएको बताए।

त्यस्तै जमुनाह नाकामा गर्भवती महिला र अपाङ्गहरुलाई विश्राम गर्ने कक्ष समेत बनाइने उप-प्रमुख थापाले बताइन् । कोरोना परिक्षणका लागि सहज बाताबरण समेत बनाइएको  थापा मगरले जनकारी दिएकी छिन् ।

जमुनाह नाकाको निरीक्षण गर्दै एसपी अधिकारीले जमुनाह नाकाको सुरक्षा ब्यबस्था कडा पार्न निर्देशन दिएका छन् । एसपी अधिकारीले कुनै पनि नागरिकलाई दु:ख नदिन आफ्ना सुरक्षाकर्मीहरुलाई निर्देशन समेत दिएका छन् । यस्तै सशस्त्र प्रहरी उपरीक्षक बमले पनि जमुनाह नाकामा भन्सार सुरक्षामा खटिएका सबै सशस्त्र प्रहरीलाई जनतामैत्री बन्न र नाकामा कडाई गर्न निर्देशन दिएका थिए ।


प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १०:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP