नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बी-ग्रुपको अध्यक्षमा टेक बहादुर पुन
बी-ग्रुपको अध्यक्षमा टेक बहादुर पुन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज २३, २०७८ बागेश्वरी पोस्ट
बी-ग्रुपको अध्यक्षमा टेक बहादुर पुन

नेपालगन्ज  । भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेको २२ औं साधारणसभा र ७औं अधिवेशनबाट टेक बहादुर पुन अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा मीरा खनाल सापकोटा, सचिवमा कालिका बस्नेत, कोषाध्यक्षमा नर्वदा दाहाल, सह–सचिवमा कमलराज खत्री, सदस्यहरुमा रिताकुमारी शाही, डा. इन्द्रबहादुर भण्डारी चयन भएका छन् । 

प्रतिनिधिसभा संघीय सचिवालयका सचिव  गोपालनाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा गैरसरकारी संस्था महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष नमस्कार शाह, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहायक क्याम्पस प्रमुख डा. इन्द्रबहादुर भण्डारीको सहभागिता रहेको थियो । 

संस्थाका अध्यक्ष राजकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोह पानसमा दियो बालेर गरिएको थियो । संस्थाको कार्यकारी समितिका सदस्य मीरा खनाल सापकोटाले स्वागत मन्तव्य राखेकी थिइन् । संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय डोलबहादुर भण्डारीको मृतआत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो । संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा गरेको प्रगतिको प्रतिवेदन संस्थाका सचिव टेकबहादुर पुन र आर्थिक प्रतिवेदन संस्थाका कार्यकारी निर्देशक डम्मर सुनारले प्रस्तुत गरेका थिए । 

कार्यक्रममा सहभागी अतिथिहरुले संस्थाले लक्षित समुदायको सशक्तिकरण र स्रोतमा पहुँच विकास गर्न पु¥याएको योगदान, संस्थागत सुसाशन र कोभिड–१९ को महामारीले पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न तथा संक्रमणको फैलावटलाई रोकथाम गर्न बाँके र बर्दिया जिल्लामा पु¥याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेका थिए ।


प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP