नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीले कोरोना संक्रमितलाई राहत रकम वितरण गर्दै
राप्तीसोनारीले कोरोना संक्रमितलाई राहत रकम वितरण गर्दै
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज २५, २०७८ बागेश्वरी पोस्ट
राप्तीसोनारीले कोरोना संक्रमितलाई राहत रकम वितरण गर्दै

अगैया(बाँके) । बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रका कोरोना संक्रमित ब्यक्तिलाई राहत रकम वितरण सुरु गरिएको छ । गाउँपालिका कार्यालयले आइतबारबाट जनही ५ हजार रुपैयाँका दरले वितरण सुरु गरेको हो ।

गाउँपालिकाले केही महिनाअघि कोरोना संक्रमित भएका ब्यक्तिलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको थियो । यसअघि गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिका परिवारलाई किरिया खर्च वापत् जनही २० हजार तथा राहत स्वरुप एक लाख रुपैयाँ प्रदान गरिसकेको छ ।

गाउँपालिका अध्यक्ष लाहुराम थारुले मुत्युको शैयाबाट फर्केका कोरोना संक्रमित ब्यक्तिलाई हौसला प्रदान गर्न र सर्बसाधारणलाई कोरोना परिक्षणका लागि अभिप्रेरित गर्ने उद्देश्यले रकम प्रदान गरिएको बताए । कोरोना संक्रमितलाई रकम दिनेमा राप्ती सोनारी सम्भवतः देशकै पहिलो गाउँपालिका भएको उनको दाबी छ ।

गाउँपालिकाले आइतबार पहिलो दिन मात्रै कोरोना संक्रमित भएर निको भएका ८० जना ब्यक्तिलाई ४ लाख रुपैयाँ वितरण गरेको अध्यक्ष थारुले जानकारी दिए । गाउँपालिका क्षेत्रभित्र ७ सय ५० जना कोरोना संक्रमित ब्यक्ति रहेको तथ्यांक गाउँपालिकासँग छ ।

गाउँपालिकाले यसअघि कोरोना संक्रमणबाट मृत्यु भएका २३ जना ब्यक्तिका परिवारलाई किरिया खर्च वापत् २० हजार र राहत स्वरुप एक लाख रुपैयाँ प्रदान गरिसकिएको अध्यक्ष थारुले स्मरण गराए ।

 


प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
नेपालगन्ज नायकका रुपमा पाण्डे र सिग्देललाई कालपृष्ठ दैनिकको सम्मान
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP