नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • रेडियो बागेश्वरी १८ औं बर्षमा प्रवेश
रेडियो बागेश्वरी १८ औं बर्षमा प्रवेश
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज २६, २०७८ बागेश्वरी पोस्ट
रेडियो बागेश्वरी १८ औं बर्षमा प्रवेश

नेपालगन्ज । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहिलो व्यवसायिक रेडियो बागेश्वरी ९४.६ मेघाहर्ज आजदेखि १८ वर्षमा प्रवेश गरेको छ । २०६१ साल असोज २६ गते आजकै दिन विहान ११ बजेर ३३ मिनेटमा रेडियो बागेश्वरीले आफ्नो प्रशारण प्रारम्भ गरेको थियो । 

नेपालगन्जको फुलटेक्रास्थित हडियाबाबा मन्दिर आश्रमस्थल नजिकैबाट एक हजार वाटमा प्रशारण सुरु गरेको रेडियो बागेश्वरी १८ वर्ष आइपुग्दा अहिले नेपालगन्ज उपमहानगरपालिका १० आदर्शनगरस्थित सुविधा सम्पन्न आफ्नै भवनबाट गुञ्जीरहेको छ । विहान ५ बजेदेखि राती ११ बजे दैनिक १८ घण्टासम्म प्रशारण भइरहेको रेडियो बागेश्वरी समाचार, सूचना र संगीतको अनुपम संगम हो । 

प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि सदैव अडिग भएर आफ्ना प्रशारण सामाग्रीलाई जनमैत्री बनाएकै कारण यसक्षेत्रका लाखौं स्रोताको ढुकढुकी बनेको छ । रेडियो बागेश्वरी व्यवसायीक भएपनि यसले आम नागरिकका सवाललाई सम्वोधन गर्दै आइरहेको छ । रेडियो बागेश्वरीले अहिले चार भाषासहित दैनिक ११ वटा समाचार बुलेटिन प्रशारण गर्दै आएको छ । 

थारु, हिन्दी, अवधिसहित नेपाली भाषामा समाचार प्रशारण हुने रेडियो बागेश्वरी यसक्षेत्रकै पहिलो र एकमात्र रेडियो हो । रेडियो संचालक समितिका अध्यक्ष राजविक्रम शाहले रेडियो बागेश्वरीले प्रशारण गर्ने सामाग्रीलाई अझ जनमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । शाहले यहाँसम्म ल्याई पुर्याउने स्रोता, विज्ञापनदाता, शुभेच्छुक सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्  ।


प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ०७:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP