prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँके प्रहरीलाई ठुलो सफलता: सिमाबाट ९०० थान अवैध मोबाइल सेट बरामद
बाँके प्रहरीलाई ठुलो सफलता: सिमाबाट ९०० थान अवैध मोबाइल सेट बरामद
banijya office
बागेश्वरी पोस्ट
आइतबार, असोज ३१, २०७८ बागेश्वरी पोस्ट
बाँके प्रहरीलाई ठुलो सफलता: सिमाबाट ९०० थान अवैध मोबाइल सेट बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो सफलता हात पारेको छ । तस्करीविरुद्धको अभियान अन्तर्गत जिल्ला प्रहरी बाँकेले तस्करी गरेर ल्याइदै गरिएको धेरै ठुलो परिमाणमा मोबाइल सेट बरामद गरेको छ ।  

nepalgunj 081-082

जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारी र इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको तस्करी निस्तेज अभियान अन्तर्गत गरिएको संयुक्त अपरेशनको टोलीले ९ सय थान मोबाइल सेट बरामद गरेको छ । 

प्रहरी सहायक निरीक्षक अधिकारी र नायब निरीक्षक बिष्टको टोलीले भारतबाट भन्सार छली गरेर मोबाइल नेपालगन्ज भित्रिएको भन्ने बिशेष सूचनाका आधारमा  नेपालगन्ज १५  जमुनाह गाउँबाट ६ लाख ३० हजार रुपैयाँ बराबरका  ९ सय थान आइटेलको की प्याड मोबाइल सेट बरामद गरेको जिल्ला प्रहरी बाँके प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

तस्करी निस्तेज अभियान अन्तर्गत असोज २७ गते बरामद गरिएका ९ सय थान मोबाइल सेटलाई बिजया दशमीको सार्वजनिक बिदाका कारण आज मात्रै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको एसपी अधिकारीले जानकारी दिएका छन् । बाँके प्रहरीले तस्करीविरुद्ध अपरेशन नै चलाएपछि अहिले तस्करहरुको निद्र!हराम हुँदै आएको छ ।

बाँके प्रहरीले चाहे सान वा ठुला तस्करीका अवैध सामाग्री किन नहोस् धमाधम बरामद गर्दै आएको छ ।


प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १८:५२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP