नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरमा 'मोहम्मद डे' धुमधाम( फोटो फिचरसहित )
नरैनापुरमा 'मोहम्मद डे' धुमधाम( फोटो फिचरसहित )
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २, २०७८ बागेश्वरी पोस्ट
नरैनापुरमा 'मोहम्मद डे' धुमधाम( फोटो फिचरसहित )

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकामा पनि 'मोहम्मद डे' धुमधामका साथ मनाइएको छ । 'मोहम्मद डे' का अवसरमा आज नरैनापुरमा ठूलो र्‍याली निस्किएको छ । 

नरैनापुरको पूर्वी भेगका मुस्लिम समुदायले गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको नेतृत्वमा वडा नम्बर १ बाट र्‍याली सुरु गरेका थिए । गाउँपालिका कार्यालय अगाडिसम्म आइपुग्दा र्‍यालीले ठूलो आकार लिएको थियो । त्यस्तै पश्चिम भेगबाट वडा नम्बर ६ हुँदै अर्को ठूलो र्‍याली गाउँपालिका कार्यालय अगाडि आइपुगेको थियो ।

ठूलो संख्यामा मोटरसाइकल र पैदलै हिँडेर इस्लाम धर्माबलम्बीहरुले र्‍याली निकालेका थिए । जिल्ला प्रहरी बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अशोक बम, अनुसन्धान बिभाग बाँके प्रमुख उप-अनुसन्धान निर्देशक नरेन्द्रराज गिरी समेत र्‍यालीमा सहभागी भएका थिए ।

र्‍याली पश्चात् गाउँपालिका अध्यक्ष शाह, बाँके प्रहरी प्रमुख अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक बम र बाँके अनुसन्धान प्रमुख गिरीले मोहम्मद "डे" को सबैलाई शुभकामना प्रदान गरेका थिए । नरैनापुरमा फेरि एकपटक उच्च सामाजिक सद्भाव देखिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

बाँकेका सुरक्षा अंगका प्रमुखहरु आफैं नरैनापुर पुगेर सुरक्षा व्यवस्था मजबुत बनाउने कार्यमा खटिएका थिए । 'मोहम्मद डे' को अवसरमा नरैनापुर गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको  छ ।

 

 


प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १७:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP