Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • काण्डै काण्डमा मुछिएका डिएसपीको सरुवा
काण्डै काण्डमा मुछिएका डिएसपीको सरुवा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक ८, २०७८ बागेश्वरी पोस्ट
काण्डै काण्डमा मुछिएका डिएसपीको सरुवा

नेपालगन्ज ।गत भदौ २० गते रुपन्देहीको तिलोत्तमाकी सीता भण्डारी पौडेल आफ्नै घरभित्र पासो काटिएको अवस्थामा मृत फेला परिन । 

माइती पक्षले घटनाको प्रकृति हेर्दा, आत्महत्या नभई, परिवारका सदस्यले नै हत्या गरेको भन्दै, इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिन आयो । तर जाहेरी लिन बुटवलका प्रहरी प्रमुख डिएसपी मदन कुँवर तगारो भए, जाहेरी लिन मानेनन् ।

जबकि, पासो काटिएको, मुख बाट रगत बगेको, शरीरमा निल डाम भएको लगायतका दृश्य हुँदा पनि घटनालाई सामसुम पार्न भूमिका खेलेका डिएसपी कुँवरका कारण पीडित माइती पक्ष अन्ततः जाहेरी दर्ताका लागि आन्दोलन गर्न पुग्यो । सो क्रममा माइती पक्षले डिएसपी कुँवर मृतक भण्डारी (पौडेल) परिवारको आफन्त भएकाले जाहेरी लिन नमानेको आरोप समेत लगाए ।

पीडित माइती पक्षले अझै पनि डिएसपी कुँवरलाई घटनालाई सामसुम पार्न र घटनाका दोषीलाई उम्काउन प्रमुख भूमिका खेलेको बत्ताउँछन् ।

त्यतीमात्रै होईन, ४ महिना अघि इलाका प्रहरी कार्यालय बुटवलको प्रमुख जिम्मेवारी पाएका कुँवर हुँदा, उनको नेतृत्वमा खटेको सुरक्षाकर्मीको टोली र नागरिक बीच झडप हुँदा मोतिपुर औद्योगिक क्षेत्रमा ४ जनाको ज्यान समेत गयो। 

गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला तथा गृह नगरमा राष्ट्रिय स्तरका ठुला घटना घट्दा पनि महत्त्वपूर्ण भूमिका खेल्न नसकेको आरोप र काण्डै काण्डमा मछिएर गृहमन्त्रीलाई बदनाम गराउने बुटवलका डिएसपी कुँवरको सरुवा आइतबार भएको छ ।

शनिवार  उत्कृष्ट प्रहरी ठहरिँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख बाट सम्मान प्राप्त गरेका उनको भोलिपल्ट अर्थात् आइतबार डिएसपी कुँवरको सरुवा भएको हो ।

डिएसपी कुँवरलाई हटाएर, गण्डकी प्रदेशका ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँमा कार्यरत प्रहरी नायव उपरीक्षक ठग बहादुर केसी बुटवल आउने भएका छन्।हाम्राकुराबाट।


प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०६:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP