Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • फल्स सिलिङ गरी ल्याइएको १३५ थान विन्ड्चिटर नेपालगन्ज भन्सारबाट बरामद
फल्स सिलिङ गरी ल्याइएको १३५ थान विन्ड्चिटर नेपालगन्ज भन्सारबाट बरामद
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक १८, २०७८ बागेश्वरी पोस्ट
फल्स सिलिङ गरी ल्याइएको १३५ थान  विन्ड्चिटर  नेपालगन्ज भन्सारबाट बरामद

नेपालगन्ज । नेपालगन्जको सीमा नाकाबाट फल्स सिलिङ गरि तस्करी गर्दै  ल्याइएको  ठूलो परिमाणमा अवैध विन्ड्चिटर  ( ज्याकेट ) बरामद गरिएको छ ।

संयुक्त सुरक्षा फौज र भन्सार कार्यालयको टोलीले गएराती साढे ८ बजे नेपालगन्ज भन्सार चेक पोस्टबाट अटोरिक्सामा फल्स सिलिङ गरी तस्करी गरेर ल्याइएको १३५ थान विन्ड्चिटर बरामद गरेको छ ।

जमुनाहा बिओपी भन्सारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा रहेको टोलीले भे १ स ९२९२ नम्वरको अटोरिक्साको छत मुनी प्लाई हालेर  त्यसको बीचमा  लुकाएर  ल्याइएको  ठूलो परिमाणको  विन्ड्चिटर बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक बुढाले दिएको जानकारी अनुसार बरामद गरिएको विन्ड्चिटरको अन्दाजी  मूल्य प्रति पिस १ हजार रुपैयाँ रहेको छ । "तस्करी गर्ने नयाँ तरिका जति अपनाए पनि सुरक्षा फौज जहिले तस्करहरु भन्दा दुई कदम अगाडि नै रहन्छ भन्ने कुरा तस्करहरुले यसपटक राम्रोसँग बुझिसकेका छन्," बुढाले भने ।

बरामद गरिएको १३५ थन  विन्ड्चिटर र अटोरिक्सालाई नेपालगन्ज भन्सार कार्यालय  बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले जानकारी दिएका छन् ।

त्यस्तै सशस्त्र प्रहरीको जमुनाहा बिओपीले करिब ५० हजार बराबरको पटाका बरामद गरेको छ । बिओपीको टोलीले विभिन्न स्थानबाट भारतको रुपईडिहाबाट नेपालगन्ज ल्याउँदै गरिएको उक्त पटाका बरामद गरेको हो । बरामद गरिएका पटाकालाई बिओपीको टोलीले भन्सार कार्यालय कर्मचारीको उपस्थितिमा नष्ट गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP