नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, मंसिर १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जको एक जुवाखालबाट ४८ जना पक्राउ
नेपालगन्जको एक जुवाखालबाट ४८ जना पक्राउ
साढे ४ लाख रुपैयाँ बढी नगद बरामद
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २०, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्जको एक जुवाखालबाट ४८ जना पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले नेपालगन्जको एक जुवाखालबाट ४ लाख ६६ हजार ७७ रुपैयाँ नगदसहित  ४८ जनालाई   पक्राउ गरेको छ । 

बाँके प्रहरीले एकै पटक एउटै जुवाखालबाट यति ठुलो संख्यामा पक्राउ गरेको पहिलोपटक  हो । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जबाट गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज १७ बाबुगाउँबाट जुवा भइरहेको जुवाखालबाट ४ लाख ६६ हजार ७७ रुपैयाँ नगदसहित ४८ जनालाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् ।

प्रहरी उपरीक्षक  अधिकारीका अनुसार जुवाखालबाट पक्राउ परेका  केही ब्यक्तिहरु जुवाडे नभएको पाइएको छ । उक्त जुवाखालमा जुवाडे धेरै भएपछि अन्य दुई खाल बनाएर जुवा खेलाइदै गरिएको अवस्थामा जुवाडेहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले भने। त्यस खालबाट केही भारतीय नागरिकहरुसमेत फेला परेका छन् ।

जुवाडे  नभई दर्शक बनेकालाई छानबिन गरी छोडिने प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिएका छन् । अन्य जुवाडेलाई जुवा ऐन अनुसार कारबाही प्रक्रिया चलाइने प्रहरी उपरीक्षक अधिकारीले बताए । जुवाडेविरुद्धको अभियान अन्तर्गत बाँके प्रहरीले कोहलपुर, खजुराका  विभिन्न स्थानबाट पक्राउ गर्दै आएको छ ।


प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७८  ०९:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
को-को सुरुङ खनेर भागेका थिए डोल्पा कारागारबाट ?
को-को सुरुङ खनेर भागेका थिए डोल्पा कारागारबाट ?
डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार
डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP