नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेको बानियाभारको चक्काजाम खुल्यो, आवागमन सुचारु
बाँकेको बानियाभारको चक्काजाम खुल्यो, आवागमन सुचारु
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २८, २०७८ बागेश्वरी पोस्ट
बाँकेको बानियाभारको चक्काजाम खुल्यो, आवागमन सुचारु

नेपालगन्ज । बाँकेको बानियाभारमा गरिएको चक्काजाम खुलेको छ । आज बिहान ८ बजेदेखि बैजनाथ गाउँपालिका ४ बानियाभारको राजमार्गमा गरिएको चक्काजाम केहिबेर अघि खोलिएको जिल्ला प्रहरी प्रहरी बाँकेले जानकारी दिएको छ । 

गत शुक्रबार सोही ठाँउका ६३ बर्षीय  दिप बहादुर वलीको मोटरसाइकलको ठक्करबाट उपचारका क्रममा मृत्यु भएपछि स्थानीयहरुले राजमार्गमा चक्काजाम गरेका हुन् ।  

बानियाभारमा शुक्रवार राती पौने ९  बजे सुर्खेतदेखि कोहलपुर तर्फ आउँदै गरेको भे ८ प ५११० नम्बरको मोटरसाइकलले वलीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका वलीको उपचारका क्रममा शनिबार दिउँसो ४ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

वलीलाई ठक्कर दिने मोटरसाइकल फेला परेपनि चालक फरार रहेकाले तत्काल चालकलाई उपस्थित गराउन माग गर्दै त्यहाँ स्थानीयहरुले बिरोध गर्दै राजमार्गमा चक्काजाम गरेका हुन्  ।  

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रबिन्द्र खनाल र जिल्ला ट्राफिक बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐन बहादुर मल्ल, त्यहाँका जनप्रतिनिधि र स्थानीयहरुबिच  छलफल गरि मोटरसाइकल चालकको खोजी गर्ने र क्षतिपुर्तिका बिषयमा सहमती गर्दै त्यहाँको  चक्काजाम खुलाइएको हो ।  अहिले आवागमन पुर्णरुपमा सुचारु भइसकेको छ ।


प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP