prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • उत्कृष्ट कार्य गरेका बाँके ट्राफिकका प्रमुखसहित युनिट इन्चार्जलाई सम्मान
उत्कृष्ट कार्य गरेका बाँके ट्राफिकका प्रमुखसहित युनिट इन्चार्जलाई सम्मान
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १२, २०७८ बागेश्वरी पोस्ट
उत्कृष्ट कार्य गरेका बाँके ट्राफिकका प्रमुखसहित युनिट इन्चार्जलाई सम्मान

नेपालगन्ज । नेपालगन्जस्थित  संस्कृति मिडिया नेटवर्क प्रालिद्वारा संचालित बागेश्वरीपोस्ट डटकम अनलाइन पोर्टलले जिल्ला ट्राफिक प्रहरी प्रमुखसहित पाँच जना ट्राफिक प्रहरीहरुलाई सम्मान गरेको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुखसहित जिल्लाका विभिन्न युनिटहरुमा रहेर  उत्कृष्ट कार्य गरेका  ट्राफिक  इन्चार्जहरुलाई बागेश्वरीपोस्टले सम्मान पत्रसहित सम्मान गरेको हो ।

ट्राफिक व्यवस्थापन र राजस्व संकलन कार्यमा महत्त्वपूर्ण योगदान दिएका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ऐन बहादुर मल्ल, प्रहरी नायब निरीक्षक सिद्दी गणेश शाह, प्रहरी नायब निरीक्षक लक्ष्मण ऐर, प्रहरी नायब निरीक्षक पशुपति नाथ  र प्रहरी हवलदार सबिता रावललाई बागेश्वरीपोस्टका अध्यक्ष तथा प्रबन्ध निर्देशक गौरव गिरीले दोसल्लासहित सम्मानपत्रले सम्मान गरेका हुन् ।

सम्मानित भएका सबै दर्जाका ट्राफिकहरु मध्ये प्रहरी नायब निरीक्षक शाह जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरमा कार्यरत छन् भने नायब निरीक्षक ऐर ट्राफिक प्रहरीको नेपालगन्ज युनिटका इन्चार्ज हुन् । त्यस्तै प्रहरी नायब निरीक्षक नाथ नेपालगन्ज बसपार्क ट्राफिक युनिटका इन्चार्ज  र प्रहरी हवल्दार रावल उत्तर चिसापानी ट्राफिक युनिटकी इन्चार्ज हुन् ।

केही दिनअघि प्रहरी नायब उपरीक्षकमा बढुवा  भएका प्रहरी निरीक्षक मल्ल सम्मान कार्यक्रम पश्चात् आजै प्रहरी प्रधान कार्यलय प्रस्थान गरिसकेका छन् । प्रहरी निरीक्षक मल्लले करिब डेढ महिनाको बाँके बसाईको क्रममा ट्राफिक व्यवस्थापनमा सर्हानीय भुमिका र राजस्व संकलन कार्यमा उत्कृष्ट भुमिका निभाएका थिए ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख शाहले यसअघि  जिल्लाका विभिन्न युनिटहरुमा रही ट्राफिक व्यवस्थापनका साथै राजस्व संकलन कार्यमा उत्कृष्ट कार्य गरिसकेका छन् भने प्रहरी नायब निरीक्षक ऐरले नेपालगन्ज उपमहानगरपालिका भित्र, प्रहरी नायब निरीक्षक नाथले नेपालगन्ज बसपार्क र प्रहरी हवल्दार रावलले चिसापानीमा रहेर  ट्राफिक व्यवस्थापन र राजस्व संकलन कार्य गरेका छन् । प्रहरी हवल्दार रावल बाँके ट्राफिक प्रहरीको इतिहासमा पहिलो महिला ट्राफिक युनिट इन्चार्ज बन्न सफल भएकी छिन् । प्रहरी हवल्दार रावलले इन्चार्ज सम्हालेको १ महिनामै लाखौंको राजस्व संकलन गरिसकेकी छिन् ।

 

 

 


प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP