नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • चोरी भएको सुनसहित एक पक्राउ, हराएको ई-रिसा सवारीधनीलाई हस्तान्तरण
चोरी भएको सुनसहित एक पक्राउ, हराएको ई-रिसा सवारीधनीलाई हस्तान्तरण
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर २४, २०७८ बागेश्वरी पोस्ट
चोरी भएको सुनसहित एक पक्राउ, हराएको ई-रिसा सवारीधनीलाई हस्तान्तरण

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले चोरी भएको विभिन्न सुनका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

मंसिर १३ गते नेपालगन्ज १० स्थित तुलसा कुमारी बोगटीको घरबाट विभिन्न सुनका गरगहना चोरी भएको निबेदन परे पश्चात् बाँके प्रहरीले गरेको खोज अनुसन्धानमा चोरी गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधु सुदन न्यौपानेले जानकारी दिएका छन् ।

प्रहरी प्रवक्ता न्यौपानेका अनुसार पक्राउ पर्नेमा वडिमालिका गाउँपालिका ६ बाजुराका नरेश कार्की रहेका छन् । उनीबाट सुनका विभिन्न  गरगहना र नगद रुपैयाँसहित नेपालगन्जबाट गत बुधबार साँज ८ बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि म्याद थप गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।

यस्तै इलाका प्रहरी कार्यालय जमुनाहले केही दिनअघि हराएको ई-रिक्सा फेला पारी सम्बन्धित सवारीधनीलाई बुझाएको छ । मंसिर १७ गते नेपालगन्ज १५ स्थित जमुनाह चेक पोष्ट नजिकबाट हराएको  भे.१ ह.५३१२ नम्बरको  ई-रिक्सालाई खोजतलासका क्रममा नेपालगन्ज २० भुजई गाउँमा फेला पारी मंसिर २० गते सम्बन्धित सवारीधनीलाई बुझाइएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
को-को सुरुङ खनेर भागेका थिए डोल्पा कारागारबाट ?
को-को सुरुङ खनेर भागेका थिए डोल्पा कारागारबाट ?
डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार
डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP