Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कैदी फरार काण्डमा मुछिएका घोराहीका जेलर र सबै प्रहरी कर्मचारी तानिए
कैदी फरार काण्डमा मुछिएका घोराहीका जेलर र सबै प्रहरी कर्मचारी तानिए
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १२, २०७८ बागेश्वरी पोस्ट
कैदी फरार काण्डमा मुछिएका घोराहीका जेलर र सबै प्रहरी कर्मचारी तानिए

नेपालगन्ज । दाङको घोराही कारागारका नाइके जयराज परियार प्रहरीको मोटरसाइकल लिएर फरार भएको घटनामा कारागारका जेलर  युवराज परियार  र कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी तानिएका छन् ।  जेलर परियारलाई जिल्ला प्रशासन कार्यालय दाङ र प्रहरी सहायक निरीक्षक सेन ठकुरीलाई जिल्ला प्रहरी कार्यालय तानिएको छ । उनीसहित कारागारमा खटिएका सबै प्रहरीहरुलाई  अनुसन्धानका लागि जिल्ला प्रहरी  तानिएको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका नाइके परियारलाई बहाना बनाएर उपचारका लागि भन्दै कारागारबाट निकालेर मिलेमतोमा भगाएको जिल्ला प्रहरी दाङको निष्कर्ष छ ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए अनुसार तानिएका सबै कर्मचारीहरुको अनुसन्धान भइरहेको छ ।

नाइके परियारलाई छाला सम्बन्धि  उपचार गर्न भनेर प्रहरी जवान धनबहादुर चौधरीले गत  बुधबार बिहान ११ बजे लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा अस्पतालतर्फ लिएर गएका थिए ।

प्रहरीका अनुसार  उनीहरु दुबै जना अस्पताल नगई घोराहीकै थकाली होटलमा दुई जना महिलासहित पुगेको र त्यहीँबाट परियारलाई भगाएको  जिल्ला प्रहरी दाङले जानकारी दिएको  छ । घटनामा संलग्न भएका ती दुुई महिला र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

फरार नाइके परियारले  प्रयोग गरेको लु ३४ प ४१० नम्बरको मोटरसाइकल लमही ६ बेलदमारको जंगलमा बिहिबार फेला परेको थियो । तर, फरार नाके परियार भने अझै प्रहरीले फेला पार्न सकेको छैन । परियारको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा प्रहरी टोली परिचालन गरेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ । 


प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP