नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • जमुनाह नाकाबाट लागूऔषधसहित आज अर्का युवक पक्राउ
जमुनाह नाकाबाट लागूऔषधसहित आज अर्का युवक पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १२, २०७८ बागेश्वरी पोस्ट
जमुनाह नाकाबाट लागूऔषधसहित आज अर्का युवक पक्राउ

नेपालगञ्ज। नेपालगञ्जको सिमा नाका जमुनाहबाट लागूऔषधसहित एक जना २४  बर्षीय युवक पक्राउ परेका छन् । 

आज बिहान पौने  १० बजे नेपालगञ्जको जमुनाह नाकामा  लागूऔषधसहित लम्कीचुहा नगरपालिका ४ कैलालीका  २४ बर्षीय कर्ण बोगटीलाई इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले पक्राउ गरेको हो ।

शंकास्पद तरिकाले रुपइडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका बोगटीलाई  चेकजाँचका क्रममा  लागूऔषध १० पिस नाइट्रोभेट टयावलेट, २१० पिस ट्रामाडोल र २१५ पिस फेनिरामाट्रन एमिल  ल्याउँदै गरेको अवस्थामा  जमुनाह प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

पक्राउ परेका कैलालीका बोगटीसँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले बताएको छ । आइतबार साँझ पनि जमुनाह प्रहरी र लागू औषध नियन्त्रण ब्यूरोको संंयुक्त टोलीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको थियो ।


प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा सवारी साधनमा लेखिएका अस्वभाविक शब्द हटाउँदै ट्राफिक प्रहरी
बाँकेमा सवारी साधनमा लेखिएका अस्वभाविक शब्द हटाउँदै ट्राफिक प्रहरी
दुई वटा क्यासिनोमा प्रहरीको छापा: क्यासिनोका महाप्रवन्धकसहित २० नेपाली पक्राउ
दुई वटा क्यासिनोमा प्रहरीको छापा: क्यासिनोका महाप्रवन्धकसहित २० नेपाली पक्राउ
नेपालगञ्ज बजारबाट ५४ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
नेपालगञ्ज बजारबाट ५४ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
बढैयाताल क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
बढैयाताल क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP