नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रेस युनियन बाँकेले ‘एनपीयु पत्रकार कल्याण कोष’ लाई सक्रिय बनायो
प्रेस युनियन बाँकेले ‘एनपीयु पत्रकार कल्याण कोष’ लाई सक्रिय बनायो
बागेश्वरी पोस्ट
सोमबार, पुस १२, २०७८ बागेश्वरी पोस्ट
प्रेस युनियन बाँकेले ‘एनपीयु पत्रकार कल्याण कोष’ लाई सक्रिय बनायो

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको ‘एनपीयु पत्रकार कल्याण कोष’ लाई सक्रिय बनाएको छ । कुनै पनि घटना, दुर्घटनामा घाइते भएर वा जटिल खालका रोगको औषधी उपचारमा पत्रकारलाई आर्थिक सहायता प्रदान गर्ने उद्देश्यले युनियन बाँकेले उक्त कोष स्थापना गरेको थियो । 

युनियन बाँकेको हालै बसेको कार्यसमिति बैठकले पनि एनपीयु पत्रकार कल्याण कोषलाई सक्रिय बनाउने निर्णय गरेको थियो । उक्त कोषमा सुरुमा युनियनका जिल्ला कार्यसमिति, पदाधिकारी आफैंले स्वःस्र्फुत रुपमा रकम जम्मा गरेर अन्य ब्यक्ति, संस्था तथा निकायलाई पनि आग्रह गर्ने तयारीमा रहेको युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बताए ।

‘दिनरात रिपोर्टिङमा खटिने कुनै पत्रकार जब घटना वा दुर्घटनामा परेर घाइते हुन्छ, अथवा कुनै जटिल प्रकारको रोगबाट ग्रसित हुन्छ, उसले सहजरुपमा उपचार गराउन सक्दैन,’ अध्यक्ष ओलीले भने ‘यस्ता धेरै पत्रकारले आर्थिक कठिनाई बेहार्नु परिरहेको हाम्रै आँखाले देखिरहेका छौं, त्यसकारण त्यस्तो समस्यामा परेका पत्रकारलाई आर्थिक सहयोग गरेर पीडामा मल्हम लगाउने प्रयास स्वरुप यो कल्याण कोष स्थापना गरिएको हो ।’ 

युनियनले स्थापना गरेपनि उक्त कोषले जिल्लाका सबै पत्रकारलाई समेट्ने उनले बताए । कोष सञ्चालनका लागि युनियनले निर्देशिका समेत तयार गर्ने ओलीले जानकारी दिए । ‘कोषमा जम्मा हुने रकमबाट प्राप्त हुने ब्याजलाई हामी औषधी उपचार गर्न समस्यामा परेका पत्रकारलाई हस्तान्तरण गर्नेछौं,  सहयोग रकम कसरी वितरण गर्ने भन्नेबारे हामी छिट्टै एउटा निर्देशिका बनाउनेछौं ।’ 

युनियन बाँकेका सचिव विजय मल्लले कल्याण कोषमा आवश्यक सहयोग गर्न सबैलाई आब्हान गरिएको बताए । ‘कल्याण कोषमा सहयोग गर्न हामी सबैलाई आब्हान गर्दछौं, इच्छुक ब्यक्ति, संस्था र निकायले युनियनको बैंक खातामा सिधै जम्मा गर्न अथवा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।’ 

कोषको अभाव हुँदा कतिपय पत्रकार तथा सञ्चारकर्मीले औषधी उपचारका लागि धेरै समस्या बेहोर्नु परेको सुनाउँदै सचिव मल्लले भने, ‘कल्याण कोषमा जम्मा हुने रकममा हामी पारदर्शिता देखाउँछौं, कसले र कहाँबाट कति सहयोग गर्नुभयो, त्यसको अभिलेख राखेर विभिन्न माध्यममार्फत् सार्वजनिक पनि गर्नेछौं ।’ 

कल्याण कोषलाई अगाडि बढाउन युनियन बाँकेका अध्यक्ष ओलीको नेतृत्वमा उपाध्यक्ष समिरमान श्रेष्ठ, सचिव विजय मल्ल, कोषाध्यक्ष मधु पौडेल, सहसचिव लक्ष्मी चौधरी लगायत सम्पूर्ण कार्यसमिति सदस्य सक्रिय भएर लाग्ने निर्णय यसअघि नै भएको उनले जानकारी दिए ।
 


प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  २१:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP