नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'चालकसँग ट्राफिक प्रहरी' अन्तर्गत नेपालगन्जको राँझामा दिइयो प्रशिक्षण
'चालकसँग ट्राफिक प्रहरी' अन्तर्गत नेपालगन्जको राँझामा दिइयो प्रशिक्षण
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १३, २०७८ बागेश्वरी पोस्ट
'चालकसँग ट्राफिक प्रहरी' अन्तर्गत नेपालगन्जको राँझामा दिइयो प्रशिक्षण

नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले "चालकसँग ट्राफिक प्रहरी" अन्तर्गत  चालक तथा सह- चालकहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण दिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतको  ट्राफिक पोष्टमा गनापुरले नेपालगन्जबाट कोहलपुरतर्फ जाने र कोहलपुरबाट नेपालगन्ज आउने  लामो तथा छोटो दुरी तथा मोटरसाइकल लगायत अन्य  सवारीसाधनका चालक तथा सह-चालकहरुलाई आज लुम्बिनी प्रदेश स्तरीय सचेतना कार्यक्रम अन्तर्गत “चालकसँग ट्राफिक प्रहरी” कार्यक्रम अन्तर्गत  सवारी चालक, सह-चालकहरुलाई ट्राफिक नियमबारे जनचेतना सम्बन्धि प्रशिक्षण दिइएको हो ।

आज सयौं बढी सवारीसाधनका चालक तथा सहचालकहरुलाई दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासन, दुर्घटना न्यूनीकरण,  जाडोको समयमा हुस्सु (कुहिरो )लागेको बेला सवारी साधन चलाउँदा अपनाउनु पर्ने सजकता सम्बन्धि बिषयमा गनापुर ट्राफिकका इन्चार्ज प्रहरी नायब निरीक्षक ओम प्रसाद पौडेलले  सचेतनामुलक प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षण  कार्यक्रम पश्चात् सबै चालक तथा सह-चालकहरुले ट्राफिक नियमको पालना गर्ने र दुर्घटना न्यूनीकरण गर्न आफू लाग्ने र अरुलाई पनि अभिप्रेरित गर्ने बताएका छन् । 


प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  २०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP