नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुर गाउँपालिकाले बाँड्न थाल्यो ग्याँस सिलिण्डर र चुलो
नरैनापुर गाउँपालिकाले बाँड्न थाल्यो ग्याँस सिलिण्डर र चुलो
RSG-2
९५०० घरधुरीलाई बाँडिने
बागेश्वरी पोस्ट
आइतबार, पुस १८, २०७८ बागेश्वरी पोस्ट
नरैनापुर गाउँपालिकाले बाँड्न थाल्यो ग्याँस सिलिण्डर र चुलो

नरैनापुर(बाँके) । बाँकेको नरैनापुर गाउँपालिकाले आजदेखि ग्याँस सिलिण्डर र चुलो वितरण गर्न सुरु गरेको छ । नौ बुँदे प्रतिवद्धतासहित डिजिटल प्रविधिबाट ग्याँस सिलिण्डर र चुलो वितरण गर्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

एक महिनाभित्र पालिकाका सबै घरधुरीलाई ग्याँस सिलिण्डर र चुलो वितरण गरिसक्ने गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । नरैनापुर गाउँपालिकाले ५ करोड रकम खर्चेर पालिकाभित्रका ९ हजार ५ सय घरधुरीलाई ग्याँस सिलिण्डर र चुलो वितरण गर्न सुरु गरेको जनाएको छ । वनजंगल फडानी गर्ने कार्य रोकेर वातावरण संरक्षणमा योगदान पुर्याउन, आगलागी नियन्त्रण र धुवाँबाट हुने रोगहरु न्यूनीकरण गर्ने उद्देश्यले गाउँपालिकाका सबै घरधुरीलाई ग्याँस सिलिण्डर र चुलो वितरण गर्न सुरु गरिएको अध्यक्ष शाहले बताए ।

गाउँपालिकाले प्रत्येक घरधुरीका अगुवासँग घरमा शौचालय निर्माण गरी नियमित प्रयोग गर्ने, उमेर पुगेका बालबालिकालाई नियमित बिद्यालय पठाउनुपर्ने, कोभिड लगायत बालबालिकालाई सबै खोप लगाई पूर्ण खोपयुक्त गाउँपालिका बनाउने प्रतिवद्धता समेत लिएको छ ।

त्यस्तै बालबिवाह, बालश्रममुक्त परिवारको निर्माण गरी बालमैत्री स्थानीय शासन सञ्चालनमा सहयोग पुर्याउनुपर्ने, लैङ्गिक तथा घरेलु हिंसा गर्न नपाइने, जातिय तथा धार्मिक छुवाछुत र भेदभाव गरे कानन बमोजिम कारबाही सहने छु भन्ने प्रतिवद्धतापत्रमा हस्तक्षर समेत गराएर ग्याँस सिलिण्डर र चुलो वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

गाउँपालिकाले खाना पकाउने प्रयोजनका लागि प्रति परिवार ग्याँस भरिएको सिलिण्डर १ थान, चुल्हो १ थान, पाइप २ मिटर, लाइटर १ थान दिएको छ । उक्त ग्याँस तथा सिलिण्डर गलतरुपमा प्रयोग भएको पाइएमा कारबाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।


प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP