prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • निजामती कर्मचारी युनियनको अध्यक्षमा श्रेष्ठ र उपाध्यायको उम्मेदवारी दर्ता
निजामती कर्मचारी युनियनको अध्यक्षमा श्रेष्ठ र उपाध्यायको उम्मेदवारी दर्ता
banijya office
केही पदहरुमा निर्विरोध
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २३, २०७८ बागेश्वरी पोस्ट
निजामती कर्मचारी युनियनको अध्यक्षमा श्रेष्ठ र उपाध्यायको उम्मेदवारी दर्ता

नेपालगञ्ज । नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । कार्यवहाक अध्यक्ष उद्धब प्रसाद श्रेष्ठ र कृष्णप्रसाद उपाध्यायको उम्मेदवारी परेको छ । निर्वाचन समितिले प्रकाशन गरेको प्रथम नामावली अनुसार एक जना निर्वाचित हुने खुला उपाध्यक्षमा पनि दुई जनाको उम्मेदवारी परेको छ । पिताम्बर आचार्य र बेदेश्वर गौतमले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

nepalgunj 081-082

एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा भने दुर्गादेवी गौतमको मात्र उम्मेदवारी परेको छ । उनी निर्विरोध भएकी छिन् । एक जना निर्वाचित हुने समावेशी उपाध्यक्षमा दयाराम चौधरी र सुरेन्द्रकुमार गुप्ताको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत अधिवक्ता प्रभाकर भट्टराईका अनुसार एक सचिवका लागि पवन बुढा र लोकेन्द्र चन्दले उम्मेदवारी दर्ता गराएका छन् । एक सहसचिव (युवा) मा भने काशीराम रिजालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध भएका छन् । एक जना निर्वाचित हुने कोषाध्यक्षमा रमेशकुमार रेग्मी र श्यामबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सदस्यहरुमा जयबीर खत्री, दिपकुमार मल्ल, पवनकुमार भट्ट, प्रकाश पाण्डे, भिवबहादुर ठाडा मगर, राजनकुमार थापा र लोकेन्द्र बुढाको उम्मेदवारी परेको छ । खुला सदस्यमा चार जना निर्वाचित हुने व्यवस्था छ । महिला सदस्यमा कल्पना दुलाल र गिता शाहीको मात्र उम्मेदवारी दर्ता भएपछि उनीहरु निर्विरोध भएका छन् । समावेशी सदस्यमा गोकुल चिडिमार, प्रेमबहादुर शाही र रामकिशुन थारुको उम्मेदवारी दर्ता भएको छ । यसमा दुई जना निर्वाचित हुन्छन् ।

३ जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधि खुलामा किरण डाँगी, देवेन्द्रकुमार केसी, नगेन्द्रबहादुर शाही, नैनबहादुर कार्की, तिलकप्रसाद आचार्य, यमकान्त कँडेल, मुकुन्दराज जिसी र राजेशकुमार सेनको उम्मेदवारी परेको छ । महिला महाधिवेशन प्रतिनिधिमा लक्ष्मी केसीको मात्र उम्मेदवारी पर्दा उनी निर्विरोध भएकी छिन् । एक जना निर्वाचित हुने समावेशी महाधिवेशन प्रतिनिधिमा कृष्णबहादुर रोकाया र जयन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारले नाम फिर्ता लिने समय ९ बजेसम्मलाई तोकिएको छ । साढे ९ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । यद्यपी अहिले पनि सहमतिको प्रयास भइरहेको छ ।  सहमति हुन नसकेमा भने भोली विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।  बाँकेमा ४३४ मतदाता छन् । आठौं जिल्ला अधिवेशनले १५ सदस्यीय जिल्ला कार्यसमिति र ५ जना महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । 

No description available.No description available.

 


प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  २०:४३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP