नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • निजामती युनियन अध्यक्षमा कडा प्रतिष्पर्धा, ५० गन्दा श्रेष्ठ र उपाध्यायलाई २३/२३ मत
निजामती युनियन अध्यक्षमा कडा प्रतिष्पर्धा, ५० गन्दा श्रेष्ठ र उपाध्यायलाई २३/२३ मत
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस २४, २०७८ बागेश्वरी पोस्ट
निजामती युनियन अध्यक्षमा कडा प्रतिष्पर्धा, ५० गन्दा श्रेष्ठ र उपाध्यायलाई २३/२३ मत

नेपालगन्ज । नेपाल निजामती कर्मचारी युनियन बाँके अधिबेशनमा मतगणना चलिरहेको छ । प्रारम्भिक मत गणनामा अध्यक्षमा कडा प्रतिष्पर्धा छ । ५० मत गन्दा उद्धब श्रेष्ठ र कृष्ण उपाध्यायले समान २३/२३ मत पाएका छन् ।

खुला उपाध्यक्षमा पिताम्बर आचार्यको २२ मत र बेदेश्वर गौतमको २३ मत आएको छ । समावेशी उपाध्यक्षमा दयाराम चौधरीको २६ मत र सुरेन्द्रकुमार गुप्ताको २० मत छ । सचिवमा पवन बुढाले २५ मत र लोकेन्द्र चन्दले २२ मत पाएका छन् । कोषाध्यक्षमा रमेशकुमार रेग्मीको १५ मत र श्यामबहादुर शाहीले २९ मत पाएका छन् । आज विहान १० बजेदेखि सुरु भएको मतदान ४ बजे सकिएको हो । जम्मा ४३४ मतदातामा ३६४ मत खसेको छ । 

No description available.

शुक्रबारदेखि सुरु अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । अध्यक्षमा उद्धव श्रेष्ठ र कृष्ण उपाध्याय वीच प्रतिष्पर्धा छ । केही पदहरुमा भने निर्विरोध भइसकेको छ । अधिवेशनले ५ जना केन्द्रीय प्रतिनिधि पनि चयन गर्नेछ । 

एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा भने दुर्गादेवी गौतमको मात्र उम्मेदवारी परेको छ । उनी निर्विरोध भएकी छिन् । एक सहसचिव (युवा) मा भने काशीराम रिजालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध भएका छन् । 

यस्तै सदस्यहरुमा जयबीर खत्री, दिपकुमार मल्ल, पवनकुमार भट्ट, प्रकाश पाण्डे, भिवबहादुर ठाडा मगर, राजनकुमार थापा र लोकेन्द्र बुढाको उम्मेदवारी परेको छ । खुला सदस्यमा चार जना निर्वाचित हुने व्यवस्था छ । महिला सदस्यमा कल्पना दुलाल र गिता शाहीको मात्र उम्मेदवारी दर्ता भएपछि उनीहरु निर्विरोध भएका छन् । समावेशी सदस्यमा गोकुल चिडिमार, प्रेमबहादुर शाही र रामकिशुन थारुको उम्मेदवारी दर्ता भएको छ । यसमा दुई जना निर्वाचित हुन्छन् ।

३ जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधि खुलामा किरण डाँगी, देवेन्द्रकुमार केसी, नगेन्द्रबहादुर शाही, नैनबहादुर कार्की, तिलकप्रसाद आचार्य, यमकान्त कँडेल, मुकुन्दराज जिसी र राजेशकुमार सेनको उम्मेदवारी परेको छ । महिला महाधिवेशन प्रतिनिधिमा लक्ष्मी केसीको मात्र उम्मेदवारी पर्दा उनी निर्विरोध भएकी छिन् । एक जना निर्वाचित हुने समावेशी महाधिवेशन प्रतिनिधिमा पनि जयन्द्र पाण्डे निर्विरोध भएका छन् ।


 


प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP