नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धव श्रेष्ठ निर्वाचित
निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धव श्रेष्ठ निर्वाचित
बागेश्वरी पोस्ट
शनिबार, पुस २४, २०७८ बागेश्वरी पोस्ट
निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धव श्रेष्ठ निर्वाचित

नेपालगन्ज । नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धबप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । प्रतिद्वन्दी कृष्णप्रसाद उपाध्यायलाई ५७ मतले पराजित गर्दै श्रेष्ठ अध्यक्ष बनेका हुन् । उनी यसअघि कार्यवहाक अध्यक्ष थिए । श्रेष्ठले २०६ मत र उपाध्यायले १४९ मत पाएको निर्वाचन अधिकृत प्रभाकर भट्टराईले जानकारी दिए । एक जना सदस्य बाहेक सबै पदमा श्रेष्ठको प्यानल नै निर्वाचित भएको छ । 

खुला उपाध्यक्षमा बेदेश्वर गौतम १८९ मतका साथ निर्वाचित भएका छन् । प्रतिद्वन्दी पिताम्बर आचार्यले १३९ मत पाए । समावेशी उपाध्यक्षमा सुरेन्द्रकुमार गुप्ता निर्वाचित भए । उनले १९१ मत पाउँदा दयाराम चौधरीको १५२ मत आएको छ । सचिवमा पवन बुढा १९४ मतका साथ निर्वाचित भएका छन् । प्रतिद्वन्दी लोकेन्द्र चन्दले १३९ मत पाए । कोषाध्यक्षमा श्यामबहादुर शाही निर्वाचित भए । शाहीले १९१ मत पाएका छन् । प्रतिद्वन्दी रमेशकुमार रेग्मीको ११५ मत आएको छ । 

यस्तै चार जना निर्वाचित हुने खुला सदस्यहरुमा दिप कुमार मल्ल, भिम बहादुर ठाडा मगर, पवनराज भट्ट  र प्रकाश पाण्डे निर्वाचित भए । ठाडा मगर भने उपाध्याय प्यानलका हुन् । दुई जना निर्वाचित हुने समावेशी सदस्यमा गोकुल चिडिमार  र रामकिशुन थारु निर्वाचित भए । केन्द्रिय प्रतिनिधि खुलामा नगेन्द्रबहादुर शाही, नैनबहादुर कार्की र राजेशकुमार सेन निर्वाचित भए । आज विहान १० बजेदेखि सुरु भएको मतदान ४ बजे सकिएको थियो । जम्मा ४३४ मतदातामा ३६४ मत खसेको थियो । 

शुक्रबारदेखि सुरु अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । केही पदहरुमा भने निर्विरोध भइसकेको थियो । एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा भने दुर्गादेवी गौतमको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी थिइन् । एक सहसचिव (युवा) मा भने काशीराम रिजालको एकल उम्मेदवारी परेकाले उनी पनि निर्विरोध भएका थिए । 

महिला महाधिवेशन प्रतिनिधिमा लक्ष्मी केसीको मात्र उम्मेदवारी पर्दा उनी निर्विरोध भएकी थिइन् । एक जना निर्वाचित हुने समावेशी महाधिवेशन प्रतिनिधिमा पनि जयन्द्र पाण्डे निर्विरोध भएका थिए । नबनिर्बाचित अध्यक्ष श्रेष्ठलाई निजामती कर्मचारी युनियन नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष जागेश्वर बस्नेत, राजेश सेनसहितको स्वास्थ्यकर्मी संघ, राप्तीसोनारी गाउँपालिकाका युनियन अध्यक्ष गौरव लामिछाने सहितका नेताहरुको समर्थन रहेको थियो ।
No description available.
No description available.
No description available.

No description available.


प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  २२:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP