Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • स्वर्गीय सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार स्थापना
स्वर्गीय सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार स्थापना
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ३, २०७८ बागेश्वरी पोस्ट
स्वर्गीय सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार स्थापना

नेपालगन्ज  । स्वर्गीय सूर्यनाथ गौतम (मुटु) पत्रकारिता पुरष्कार अक्षय कोष स्थापना गरिएको छ । सूर्यनाथकी धर्मपत्नी सुशीला गौतमले सोमबार नेपालगन्जमा कोष स्थापित गर्नुभएको हो ।

सुशीला र सुर्यनाथ नेपालगन्जका बरिष्ठ पत्रकार नीरज गौतमका माता पिता  हुनुहुन्छ । नेपाल पत्रकार महासंघले आफ्नै कार्यालय भवनमा आयोजना गरेको कार्यक्रममा सुशीलाले एक लाख रुपैयाँको कोष स्थापना गर्नुभएको महासंघका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो ।

सूर्यनाथको मुटु रोगकै कारण मृत्यु भएपछि आफुले श्रीमानको स्मृतिमा कोष स्थापना गरिएको सुशीलाले बताउनुभयो ।

उक्त कोषको संरक्षकमा छोरा नीरज गौतमलाई राखिएको छ । अक्षय कोष रकम मुद्वतीमा राखिने छ । एक वर्षमा जति ब्याज आउँछ त्यो रकम पुरस्कारको रुपमा प्रदान गरिनेछ । 

बिस्तारै पछि पुरस्कार राशी बढाउँदै लैजानेमा आफु सकारात्मक रहेको संरक्षक गौतमले बताउनुभयो । कोष स्थापना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले कोषको स्थापना हुनु एकदमै असल कार्य भएको बताउनुभयो । 

महासंघ बाँकेको पूर्व अध्यक्ष समेत रहनुभएका चौलागाईले आफु अध्यक्ष हुँदाका समयमा स्थापना भएका र हालसम्म स्थापना कोषको रकमबाट कोष बनाउने व्यक्तिहरुको जन्मदिन, पुण्यतिथी लगायतका अवसरकै बेला पुरस्कार बितरण गर्नुपर्ने बताउनुभयो । 

साथै उहाँले महासंघले हालसम्मको पुरस्कारहरुको खोजी गरेर व्यस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । यस्तै प्रेस चौतारी बाँकेका नवनिर्वाचित अध्यक्ष दुर्गा रोकायले पत्रकारहरुलाई सक्रिय बनाउन कोषले उर्जा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले स्थापना भएको कोषको बिशेष दिनमा नै पत्रकारलाई पुरस्कृत गर्ने कार्य भएमा अझ राम्रो हुने धारणा राख्नुभयो । 

यस्तै नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष समिरमान श्रेष्ठले पुरस्कार स्थापना भएपनि बितरण कार्यले सक्रियता पाउन नसकेको धारणा राख्नुभयो । उहाँले कोष स्थापना गर्नु आफैंमा उत्कृष्ट कार्य भएको भन्दै स्थापना गर्ने परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस सेन्टरका केन्द्रीय सदस्य सिराज खान लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP