Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँके प्रहरीले सार्वजनिक गर्यो ६ महिनाको उपलब्धि
बाँके प्रहरीले सार्वजनिक गर्यो ६ महिनाको उपलब्धि
RSG-2
राजश्व संकलनमा पनि ठूलो सफलता
बागेश्वरी पोस्ट
मंगलबार, माघ ४, २०७८ बागेश्वरी पोस्ट
बाँके प्रहरीले सार्वजनिक गर्यो ६ महिनाको उपलब्धि

नेपालगञ्ज । बाँके प्रहरीले पछिल्लो ६ महिनामा हासिल गरेका उपलब्धिहरु सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा आज पत्रकार सम्मेलन गरेर चालू आर्थिक बर्षको ६ महिनामा हासिल गरेका उपलब्धिहरु सार्वजनिक गरेको हो ।

भारतीय प्रहरीको समन्वयमा बाँके प्रहरीले भारतमा समेत लागूऔषधको कारोबार गर्ने कारोबारीहरुलाई ठूलो परिणामको लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले ६ महिनामा २६५ ग्राम ६१० मिलीग्राम ब्राउनसुगर बरामद गरिएको बताए । चरेश ४ किलो ३७५ ग्राम बरामद गरिएको छ । उनले ८८ जना लागूऔषध कारोबारी पक्राउ परेको बताए । ६ महिनामा १३९ जना फरार अभियुक्त पक्राउ परेका छन् ।

४ किलो बढी सुनसहित दुई जना सुन तस्कर यो अवधिमा पक्राउ परेका छन् । सुन भनेर नक्कली धातु विक्रि गर्ने दुई जनालाई पनि बाँके प्रहरीले पक्राउ गरेको छ । एसपी अधिकारीले भन्सार चोरी पैठारीमा २७ जनालाई पक्राउ गरेको बताए । यो अवधिमा ४ करोड ३६ लाख बराबरको सामान बरामद गरिएको छ । २० लाख बराबरका अवैध कुखुरा र माछासहित ७ जनालाई पक्राउ गरी क्वारेन्टाइन कार्यालय बुझाइएको छ ।

No description available.यस्तै विभिन्न जनावरको छाला, हड्डी र अंगसहित १० जना पक्राउ परेका छन् । अवैध हतियारसहित ४ जना, अवैध काठसहित ३ जना र जुुवातास खेल्ने ६१ जनालाई पक्राउ गरी कारवाही गरिएको बाँके प्रहरीले जनाएको छ । चालू आर्थिक बर्षको ६ महिनामा विभिन्न शिर्षकमा ९ करोड ३९ लाख राजश्व संकलन गर्न बाँके प्रहरी सफल भएको छ । जबकि गत बर्ष यही अवधिमा २ करोड ७५ लाख मात्र राजश्व उठेको थियो ।


विभिन्न प्रलोभनमा पारी नेपालबाट भारततर्फ जाँदै गरेका ९२ जना महिला र ३४ जना पुरुषलाई उद्दार गरी अभिभावकको जिम्मा लगाएको एसपी अधिकारीले बताए ।

बरामद गरिएको ब्राउन सुगर, ठूलो परिमाणको नाइट्रोभेट टयाबलेट, कोरेक्स लगायतका लागूऔषध सबैको रोबहरमा नस्ट गरिएको थियो ।

पत्रकार सम्मेलनमा सार्वजनिक कार्य प्रगति विवरणको पूर्ण पाठ
No description available.
No description available.
No description available.


प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १५:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP