नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सशस्त्रका एसपी बस्नेतको बाँकेका सिमा नाकामा कडा निगरानी
सशस्त्रका एसपी बस्नेतको बाँकेका सिमा नाकामा कडा निगरानी
RSG-2
धमाधम बरामद हुँदै अवैध सामाग्री
बागेश्वरी पोस्ट
मंगलबार, माघ ११, २०७८ बागेश्वरी पोस्ट
सशस्त्रका एसपी बस्नेतको बाँकेका सिमा नाकामा कडा निगरानी

नेपालगन्ज । सशस्त्र प्रहरी बाँकेको कमान्ड सम्हालेको केही दिनमै सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जनक बस्नेत तस्करीविरुद्ध खरोरुपमा उत्रिएका छन्  ।

माघ ३ गते सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको कमान्ड सम्हालेको भोलिपल्ट देखि नै  एसपी बस्नेतले  सिमातिर कडा निगरानी बढाउँदै बाँकेभरका सबै बिओपीहरुमा निरीक्षण गर्दै सिमा नाकामा हुने अवैध गतिविधि विरुद्ध  सशक्तरुपमा उत्रन निर्देशन दिएका छन् । साथै एसपी बस्नेतले बिओपी इन्चार्जहरुलाई तस्करी विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका छन् । 

सदाझैं तस्करी नियन्त्रण तथा सिमा नाकामा  हुने अवैध गतिविधिविरुद्ध उत्रेका  बाँकेका कटकुइँया, नरैनापुर, गंगापुर, खडैंचा, कालाबन्जार, जमुनाह, जयसपुर र बढैया बिओपीहरुले सशस्त्र प्रहरी बाँकेका कमान्डर बस्नेतको निर्देशन अनुसार धमाधम अवैध सामाग्री बरामद गरिरहेका छन् । 

No description available.एसपी बस्नेतले तस्करी नियन्त्रण गर्न दिएको कडा निर्देशन पश्चात् आज बिहान मात्रै सशस्त्र प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरी ल्याइएका लाखौं रुपैयाँ बराबरका अवैध सामग्री बरामद  गरेको छ । आज बिहान ४ बजे नेपालगन्ज १७ परसपुरबाट  सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट  सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक मन्दिर मगरको कमान्डमा गएको टोलीले २ लाख बढी रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ भने जयसपुर बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक हरिजित महतको कमान्डको टोलीले नेपालगन्ज १६ जयसपुरबाट ८६ हजार  रुपैयाँ बराबरका थानको कपडा, ४७ पिस कुर्ता बरामद गरेको एसपी बस्नेतले जानकारी दिएका छन् ।

बरामद गरिएका अवैध सामग्रीहरुमा ४ क्विन्टल चिनी, १५ क्विन्टल हरिया केराउ,  लत्ताकपडा, सुर्तीजन्य पदार्थ लगायत किराना बस्तुहरुलाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको एसपी बस्नेतले बताए ।
 

 


प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP