Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा डकैती गर्ने भारतीय डाँकाहरु हतियारसहित बाँके प्रहरीद्वारा पक्राउ
बाँकेमा डकैती गर्ने भारतीय डाँकाहरु हतियारसहित बाँके प्रहरीद्वारा पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २९, २०७८ बागेश्वरी पोस्ट
बाँकेमा डकैती गर्ने भारतीय डाँकाहरु हतियारसहित बाँके प्रहरीद्वारा पक्राउ

नेपालगन्ज । घरमा डकैती गरेर फरार भएका दुई जना भारतीय डाँकाहरुलाई कटुवा पेस्तोलसहित जिल्ला प्रहरी बाँकेले पक्राउ गरेको छ ।

खजुरा गाउँपालिकाको डि गाउँस्थित हरिप्रकाश विकको घरमा गत माघ १७ गते राती डकैती गरी ५० हजार नगद रुपैयाँ, ३ दशमलब ५ तोला सुन र एउटा पल्सर मोटरसाइकल लुटेर फरार भएका दुई जना भारतीय डाँकाहरुलाई आज दिउँसो जानकी गाउँपालिका ५ बुढीया गाउँबाट इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट गएको टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी बाँकेका अनुसार पक्राउ परेका डाँकाहरुमा भारतको बहराइच जिल्लाको रुपइडिहा नजिक निबिया  घर भएका  २६ बर्षीय डब्लु मनिहार र सोही जिल्लाकै बाबागन्जको बाबाकुटीका २८ बर्षीय निजामुद्दिन कवडिया रहेका छन् ।

उक्त डाँकाको समूहले लुटेको उक्त २२० सिसीको पल्सर मोटरसाइकललाई प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका ५ बढैयाताल नजिकै रहेको पोखरीमा फेला पारेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि अन्य डकैतीका घटना समेत खुल्न आएका छन् ।

यसअघि उक्त डाँका समूहले गत पुस २९ गते राती बढैयाताल गाउँपालिका ८ शितबजारस्थित पर्शुराम सार्कीको घरबाट पेस्तोल देखाउँदै ३ लाख ३५ हजार नगद रुपैयाँ  र सुनका गरगहना लुटेको खुल्न आएको जिल्ला प्रहरी बाँकेले जनाएको छ । पक्राउ गरिएका दुबै भारतीय डाँकाहरुसँग थप अनुसन्धान भइरहेको हुँदा अन्य डकैतीका घटनाहरु समेत खुल्न सक्ने जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।


प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP