नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जको चौलिकाबाट १५० ग्राम ब्राउन सुगरसहित विसी पक्राउ
नेपालगन्जको चौलिकाबाट १५० ग्राम ब्राउन सुगरसहित विसी पक्राउ
RSG-2
ब्राउन सुगर ओसारपसारमा ठूलै गिरोह भएको आशंका
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १०, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्जको चौलिकाबाट १५० ग्राम ब्राउन सुगरसहित विसी पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो परिमाणमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले आज बिहान  साढे ५ बजे शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा  बढैयाताल गाउँपालिका १ शान्तिपुर बर्दियाका २४ बर्षीय प्रविन विसीलाई  नेपालगन्ज १६ चौलिका चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका छन् ।

पक्राउ परेका विसीसँग १५० ग्राम ब्राउन सुगर र भारतीय ३ हजार रुपैयाँ बरामद गरिएको छ ।  विसीले भारतको रुपइडिया गएर भारतीय व्यक्तिसँग नगद ४ लाख रुपैयाँमा ब्राउन सुगर खरिद गरी नेपालगन्ज लिएर आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रवक्ता  न्यौपानेले जानकारी दिएका छन् ।

त्यस्तै  विसीले ब्राउन सुगरलाई सडक मार्ग प्रयोग गरी काठमाण्डौ लैजाने उद्देश्यले एकाबिहानै नेपालगन्ज लिएर आएको समेत खुल्न आएको छ । अनुसन्धानका क्रममा विसीको बयान अनुसार  उक्त ब्राउन सुगर ओसारपसारमा जिल्ला बाहिरका अन्य व्यक्तिको समेत संलग्नता रहेकाले अन्य जिल्लासँग  समन्वय गरी उनीहरुको खोजतलास सुरु गरिएको प्रवक्ता न्यौपानेले बताए ।

विसीले बिगत एक १ बर्षदेखि लागूऔषध सेवन तथा कारोबार गर्दै आएको समेत खुल्न आएको छ । पक्राउ परेका विसीसँग लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको र यो गिरोहलाई पक्राउ गर्न बिशेष कदम चालिएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । 

 

 

 

 

 


प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १४:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP