prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • अत्याधुनिक अमेरिकन लोडेड पेस्तोलसहित बाँकेबाट तीन जना पक्राउ
अत्याधुनिक अमेरिकन लोडेड पेस्तोलसहित बाँकेबाट तीन जना पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १८, २०७८ बागेश्वरी पोस्ट
अत्याधुनिक अमेरिकन लोडेड पेस्तोलसहित बाँकेबाट तीन जना पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले अत्याधुनिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकट्टी (क) कम्दी प्रहरीले गएराती ९ बजे डुडुवा गाउँपालिका ४ राप्ती नदीको पुल नजिकै गोली पड्किएको आवाज आएको भन्ने सूचना पाएका आधारमा प्रहरी नायब निरीक्षक गोपाल शर्माको कमान्डमा गएको प्रहरी टोलीले अत्याधुनिक अमेरिकन पेस्तोल र लोडेड गोली ७ राउन्डसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तीन जनालाई आज बिहान  जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गर्दै सार्बजनिक गरेको हो।

गोली पड्किएको आवाज आएको खबर पाए लगत्तै प्रहरी नायब निरीक्षक शर्माको कमान्डको टोलीले त्यहाँ पुगेर चेकजाँच गर्दा  नेपालगन्जबाट राप्ती नदीतर्फ जाँदै गरेको प्रदेश ०१-०२५ च ३०९७ नम्बरको गाडीमा राखिएको अवस्थामा ७ राउन्ड लोडेड गोलीसहित अमेरिकन पेस्तोल, एउटा खुँडा, २ थान  नकसहित तीन जनालाई राप्ती पुलतर्फ जाँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको छ ।

जिल्ला प्रहरी बाँकेका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज वडा नम्बर १२ बस्ने २८ बर्षीय दिपेन्द्र अधिकारी , नेपालगन्ज १८ का २२ बर्षीय शुशान्त केसी र लम्कीचुहाँ नगरपालिका वडा नम्बर ३ का ३२ बर्षीय द्वारिका उपाध्याय रहेका रहेका छन् ।

पक्राउ परेका तीनै जना शिवरात्रीका दिन बर्दियाको बाँसगढीस्थित शिव मन्दिर हुँदै बाँकेको पार्वतीपुर मन्दिरबाट फर्किएर द्वारिका उपाध्यायको राप्तीसोनारीको फत्तेपुरमा रहेको जग्गा हेर्न जाँदा अधिकारीले पेस्तोलमा गोली लोड गरी राप्ती पुलमा दुई राउन्ड गोली पड्काएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । बरामद गरिएको पेस्तोल अधिकारीले आफ्नो भएको बताएका छन् भने खुँडा केसीको र नक अधिकारीले आफ्नो रहेको बताएको जिल्ला प्रहरी बाँकेले बताएको छ ।

पक्राउ परेका एक युवा यसअघि पनि पटक-पटक आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । बाँके प्रहरीले उनीहरुसँग मुलुकी फौजदारी संहिता कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १४:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP