prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जको जयसपुरबाट मोटरसाइकल चोरी गर्ने व्यक्तिसहित मोटरसाइकल नियन्त्रणमा
नेपालगन्जको जयसपुरबाट मोटरसाइकल चोरी गर्ने व्यक्तिसहित मोटरसाइकल नियन्त्रणमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २३, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्जको जयसपुरबाट मोटरसाइकल चोरी गर्ने व्यक्तिसहित मोटरसाइकल नियन्त्रणमा

नेपालगन्ज । बाँके प्रहरीको लामो समयदेखि निगरानीमा रहेका मोटरसाइकल चोरी गर्ने गिरोहका एक जना सदस्यसहित चोरीको मोटरसाइकललाई जिल्ला प्रहरी बाँकेले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी बाँकेबाट सादा पोशाकमा खटिएका प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको कमान्डको टोलीले सोमबार बिहान नेपालगन्ज १६ जयसपुरबाट एउटा चोरीको मोटरसाइकलसहित सलमान अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

चोरी भएका मोटरसाइकल खोजतलास गर्ने क्रममा प्रहरी सहायक निरीक्षक अधिकारीसहितको टोलीले नम्बर प्लेट नभएको युनिकर्न मोटरसाइकलसहित अन्सारीलाई पक्राउ गरेको हो । पहिलादेखि शंकास्पद रुपमा रहँदै आएका अन्सारीलाई बिगत एक महिनादेखि निगरानी गर्दै आएको बाँके प्रहरी सोमबार बिहान ९ बजे मोटरसाइकलसहित पक्राउ गर्न सफल भएको हो ।

नम्बर उल्लेख नभएको नियन्त्रणमा लिइएको मोटरसाइकल र पक्राउ परेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ । चोरी भएको मोटरसाइकलमा नम्बर नराखिएको अवस्थामा पाइएपनि चेचिस नम्बरको आधारमा अनुसन्धान गरी सम्बन्धित सवारीधनीलाई बुझाइने जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । 

बाँके प्रहरीका अनुसार पक्राउ परेका अन्सारीसँग थप अनुसन्धान भइरहेको जनाएको छ । आइतबार दिउँसो मात्र बाँके प्रहरी अन्तर्गत् रहेको प्रहरी चौकी राधापुरका इन्चार्ज प्रहरी नायब निरीक्षक रबिन्द्र बहादुर बमको कमान्डको टोलीले खजुरा गाउँपालिका १ बहादुरपुरबाट ९० ग्राम ब्राउन सुगर र स्वाचालित पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको थियो ।


प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १०:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP