नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जका पत्रकार गजेन्द्र गुरुङ पुरस्कृत
नेपालगन्जका पत्रकार गजेन्द्र गुरुङ पुरस्कृत
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस १३, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जका पत्रकार गजेन्द्र गुरुङ पुरस्कृत

काठमाडौं । पत्रकार गजेन्द्र गुरुङ पुरस्कृत भएका छन् ।तमु (गुरुङ)सञ्चारकर्मी संघले हरेक वर्ष तमु ल्होसारको अवसरमा प्रदान गर्दै आएको ‘तमु पत्रकारिता पुरस्कार – २०७६’ बाट काँचुली खबर डट कमका सम्पादक गजेन्द्र गुरुङ सहित अन्य सात पत्रकारहरु पुरस्कृत भएका छन् ।

संघले तमु पत्रकारिता पुरस्कार छनौट समितिको सिफारिसमा बिभिन्न बिधामा हरेक वर्ष ७ जना पत्रकारहरुलाई पृरस्कृत गर्दै आएको छ । सोहि अनुरुप तमु पत्रकारिता पुरस्कार छनौट समिति २०७६ ले सिफारिस गरे अनुसार पत्रकार गुरुङलाई यसवर्षको ‘सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कार’ बाट आज काठमाण्डौको टुडिखेलमा आयोजित ल्होसार विषेश कार्यक्रममा पृरस्कृत गरेको हो ।

पुरस्कारको राशी नगद १० हजार १ रुपैयाँ र सम्मानपत्र रहेको छ । सम्पादक गुरुङसँगै पुरस्कृत हुने अन्यमा ‘पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कार’ बाट रेडियो गोर्खाली कास्कीका स्टेशन म्यानेजर खिमा गुरुङ र नागरिक खबर डटकम काठमाण्डौका सम्पादक मनोज घर्तीमगर, ‘तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार’ बाट तमुमै ताँ टेलिभिजन कार्यक्रम प्रस्तोता पुनम गुरुङ, ‘सीआई टेकबहादुर गुरुङ तथा रसकुमारी गुरुङ पत्रकारिता पुरस्कार’ बाट स्वदेश खबर डटकम सुनसरीका कार्यकारी सम्पादक नबिन गुरुङ, तमु पत्रकारिता पुरस्कार (ल्होसार मूल आयोजक समिति) बाट प्राईम टेलिभिजन काठमाण्डौका भिडियो सम्पादक सृष्टि गुरुङ र ‘लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार’ बाट मेरो मनकामना एफएम गोरखाका स्टेसन म्यानेजर चित्र गुरुङ पुरस्कृत भएका छन् । पुरस्कृत पत्रकारहरुलाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नगद, सम्मानपत्र र फेटाका साथमा सम्मान गरेका थिए ।


प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  १९:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP