नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जको जमुनाह नाकाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
नेपालगन्जको जमुनाह नाकाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन २५, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्जको जमुनाह नाकाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डको टोली र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले आज दिउँसो पौने ३ बजे भारतबाट नेपालगन्ज आउँदै गरेका दुई जना युवकहरुलाई जमुनाह नाकाबाट चेकजाँचका क्रममा ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

भारतबाट नेपालगन्जतर्फ आउँदै गरेका चन्दननाथ गाउँपालिका ५ जुम्लाका ३२ बर्षीय बिष्णु रावत र तातोपानी गाउँपालिका ३ का २२ बर्षीय भरत रावललाई चेकजाँचका क्रममा जमुनाह नाकामा मुखभित्र लुकाएर ल्याइरहेको अवस्थामा ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । प्रहरीले रावलको मुखभित्र ब्राउन सुगर लुकाएको अवस्थामा बरामद गरेको हो ।

पक्राउ परेका दुबै जनालाई हिरासतमा लिएर लागू औषध कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पछिल्ला केही दिन यता बाँके प्रहरीले धमाधम लागूऔषध बरामद गर्दै लागूऔषध कारोबारीको निद्रा हराम गर्दै आएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्स्पेक्टर र असईमा जागिर (सूचनासहित)
नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्स्पेक्टर र असईमा जागिर (सूचनासहित)
बर्दियाको राजापुर गोलीकाण्ड: मुख्य फरार अभियुक्त महावीर चौधरी कैलालीबाट बर्दिया प्रहरीको नियन्त्रणमा
बर्दियाको राजापुर गोलीकाण्ड: मुख्य फरार अभियुक्त महावीर चौधरी कैलालीबाट बर्दिया प्रहरीको नियन्त्रणमा
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको कारबाही:१०० ग्राम बढी हेरोइनसहित ४ जना पक्राउ
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको कारबाही:१०० ग्राम बढी हेरोइनसहित ४ जना पक्राउ
रकम विवादले गोलीकाण्ड: राजापुरमा २८ वर्षीय युवाको हत्या, मुख्य अभियुक्त फरार
रकम विवादले गोलीकाण्ड: राजापुरमा २८ वर्षीय युवाको हत्या, मुख्य अभियुक्त फरार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP