Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जबाट रेडपाण्डाको छाला र ३ किलो चरेससहित पक्राउ परेका ६ जना सार्वजनिक
नेपालगन्जबाट रेडपाण्डाको छाला र ३ किलो चरेससहित पक्राउ परेका ६ जना सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत ६, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्जबाट रेडपाण्डाको छाला र ३ किलो चरेससहित पक्राउ परेका ६ जना सार्वजनिक
रेडपाण्डाको छालासहित पक्राउ परेका अभियुक्तहरु

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले आज बिहान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला र तीन किलो चरेससहित पक्राउ परेका ६ जनालाई पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ। 

रेडपाण्डाको छाला बिक्रीवितरण हुँदैछ भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको कमान्डको टोलीले आज बिहान साढे ११ बजे नेपालगन्ज १२ स्थित नेपालगन्ज मेडिकल कलेजको ( नर्सिङ होम) पश्चिमतर्फ रहेको अन्जना होटेल एन्ड लजको १०५ नम्बर कोठाबाट २ थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित पक्राउ गरेका ४ जनालाई  जिल्ला प्रहरी बाँकेले आज दिउँसो कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका ३ डोल्पाका २३ बर्षीय बिकेश बोहरा, सोही स्थानकै ३६ बर्षीय हर्कबहादुर बिक, सोही वडाकै २२ बर्षीय  रामकृष्ण शाहिर  ठूलोभेरी नगरपालिका ९ डोल्पा २५ बर्षीय सुकराम बिक रहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेले आज मध्याह्न १२ बजे  ३ किलो चरेससहित पक्राउ परेका अन्य २ जनालाई पनि पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

नेपालगन्ज २ स्थित पुष्पलाल चोक नजिक रहेको दङ्गाली स्याङ्जाली होटेलमा चरेसको बिक्रीवितरण हुँदैछ भन्ने सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले सोही होटेलकै कोठा नम्बर ७ बाट प्लास्टिकमा बेरिएर राखेको अवस्थामा ३ किलो चरेससहित पक्राउ परेका खाँडाचक्र नगरपालिका ९ कालिकोटका २५ बर्षीय   प्रबिन बिष्ट, सोही नगरपालिकाको वडा नम्बर ७ का २३ बर्षीय राजकुमार कार्कीलाई बाँके प्रहरीले  आजै सार्वजनिक गरेको हो ।

छुट्टाछुट्टै घटनामा पक्राउ परेका ६ जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

 

 

 

 


प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP